बरिष्ठ नृत्य निर्देशक रायमाझीको निधन
काण्माडौँ, २० माघ ।
बलिउड देखि हलिउड सम्मका ख्याति प्राप्त कलाकार संग कम्मर मर्काएका नृत्यनिर्देशक तथा कोरियाग्राफर बसन्त जंग रायमाझीको आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ । घरमा एक्कासि अचेत भएर लडे पछि उनलाइ उपचारको लागि नर्भिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनलको ८१ बर्षको उमेरमा निधन भएको हो ।
अहिले उनको शबलाइ प्रज्ञाप्रतिष्ठानमा श्रद्धान्जलीको लागि राखिएको छ । आजै उनको पार्थिव शरिरलाइ पशुपति आर्यघाटमा दाहसस्कार गरिने छ ।
रायमाझीले कबिर १५० भन्दा बढि नेपाली चलचित्रमा नृत्यनिर्देशकको र नृत्यकारको रुपमा काम गरिसकेका छन् भने बलिउडका हस्ति अमिताभ बच्चन संग पनि चलचित्रका नृत्य गरेका थिए । रेडियो अन्नपूर्ण नेपालको तर्फ बाट मृतात्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरोश् भन्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ ।