Live Streaming

विषादी सेवनले महिलाको ज्‍यान गयो

विराटनगर, ९ पौष ।मोरङमा गएराति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ। विराटनगर-४ बस्ने २८ वर्षीया अनु कोचरको मृत्यु भएको जिप्रका मोरङले जनाएको छ। गहुँको किरा मार्ने विषादी सेवन गरेका कारण गम्भीर अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएकी उनको उपचारका क्रममा मृत्यु भएको हो। रासस