Live Streaming

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ५.३ भुकुम्प गयो

काठमाडौं,३ मंसिर । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको धक्का महशुस भएको छ । बिहीबार बिहान १०स् बजे भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । धूमक्पको धक्का काठमाडौं आपपासमा पनि महशुस भएको छ । यसअघि रसुवा केन्द्रविन्दु भएर४.३ म्याग्निच्युडको परकम्प गएको थियो ।