Live Streaming

लिभरमा समस्या देखिएपछि थप उपचारका लागि पुनलाई दिल्ली लगिदै

काठमाडौं,२४ कार्तिक । एकीकृत माओवादीका नेता बर्षमान पुनको लिभरमा समस्या देखिएपछि उपचारका लागि आज भारतको नयाँं दिल्ली लगिने भएको छ । राजधानीको नर्भिक अस्पतालमा उपचार गराइरहेका पुनलाई चिकित्सकले थप उपचारका लागि नया दिल्ली लैजान रिफर गरेपछि आजै वायुसेवा निगमको विमानबाट लैजान लागिएको उहांको पारिवारका सदस्यले जानकारी दिएका छन् ।