Live Streaming

मौद्रिक नितिमा परिवर्तन हुने

काठमाडौं,२५ असोज ।अमेरिका र युरोपेली महासंघले मौद्रिक नितिमा परिवर्तन गर्ने भएका छन् । भविश्यमा देखा पर्न सक्ने चुनौतीलाई समाधान गर्न सहयोग पुग्ने गरि मौद्रिक निति परिमार्जनको तयारी गरिएको युरोपेली केन्द्रय बैक ईसिबिले जनाएको छ ।

पछिल्लो समय अमेरिकामा भएको आर्थिक सुधार र युरोपेली राष्ट्रहरुमा पछिल्लो समय देखिएको आर्थिक अबस्थाको मुल्याङन गर्दै नितिलाई परिवर्तन गर्न लागेको ईसिबिका गर्भनर मारियो ड्राघिले बताउनुभयो । ईयुको मुद्रा स्फिती नकरात्मक जोखिममा रहेको र यसले ऋणात्मक बाटो लिने बताउदै ड्राघिले तत्काल मौद्रिक निति परिवर्तनको विकल्प नभएको समेत बताउनुभयो ।