Live Streaming

​हिउँंदे अधिवेसन आव्हान

काठमाडौं,८ असोज । राष्ट्रपति रामवरण यादवले आगामी १५ गते शुक्रबार संसदको हिउँदे अधिवेशन आब्हान गर्नुभएको छ । नेपालको संविधानको धारा २ सय ९६ को उपधारा (६) अनुसार प्रधानमन्त्रीको सिफारिसमा आज राष्ट्रपतिले असोज १५ गते १ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो । यो अधिवेशनले सरकार निर्माणको लागि चुनावी प्रक्रिया सुरु गर्ने छ । नयाँ संविधान लागू भइसकेको अवस्थामा यही अधिवशेनमार्फत एकहप्ताभित्र नयाँ प्रधानमन्त्री चयन हुनेछ ।