समाजिक सुरक्षा भत्ता पाएनन्

जीवन सेजुवाल
मुगु,२४ साउन । मुुुगुमा नेपाल सरकारले विवरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । गाँउ विकास समितीमार्फत वितरण गरिने सामाजिक सुरक्षा भत्ता जिल्लाका २४ गाविसमध्ये सदरमुकाम नजिकका केही गाविसबाहेक अन्य क्षेत्रमा पाउन सकेको छैन । गाविस सचिब र गाविसका कर्मचारीकै कारण उनी हरुले सुरक्षा भत्ता मुस्किलले पाउने गरेका हुन ।