फेरि गयो भूकम्पको दुई धक्का

काठमाडौँ, १० साउन। गएराति ८ बजेर ४ मिनेट जाँदा दोलखा मागापौवा केन्द्रविन्दु भएको ४.५ रिक्टर स्केलको परकम्प गएको छ । त्यसअघि बिहान १२ बजेर ५ मिनेट जाँदा दोलखाकै माली केन्द्रविन्दु भएको ४.३ रिक्टर स्केलको परकम्प गएको थियो ।
गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३५५ भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइटमा जनाइएको छ । रासस