Live Streaming

​गएराति ४.६ रेक्टरस्केलपको भुकम्पको पराकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं केन्द्र बनाई ४.६ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि मङ्गलबार बिहान ८ बजेर ९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको परकम्प गएको थियो । 


काठमाडौँ केन्द्रबिन्दु भएर परकम्प गएपछि उपत्यकामा यसको ठूलो धक्का महसुस गरिएको थियो । कतिपय ठाउँका बासिन्दा परकम्पको घन्टौँसम्म पनि घरबाहिर खुल्ला ठाउँमा बसेका थिए । भूकम्प गएको तीन महिना पुग्न लाग्दासमेत परकम्प जाने क्रम नरोकिए पनि क्रमिक रूपमा कम हुँदै गएको केन्द्रले जनाएको छ ।