Live Streaming

एक महिनामा संविधान आउँंछ: खनाल

काठमाडौं,५ साउन । एमालेका बरिष्ठ नेता झलनाथ खनालले एक महिनाभित्रमा संविधान जारि हुने बताउनु भएको छ । इलाममा आज आयोजित एक कार्यक्रममा उहाँंले जनताबाट आएको राय सुझवलाई अध्यण गरेर मात्र संविधान जारि गरिने बताउनुभयो । सुझाव सङ्कलनमा देखिएको नागरिकको उपस्थितिले संविधान निर्माणलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।