Live Streaming

आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

काठमाडौं,२३ असार सरकारले आगामी आर्थिक वर्Èको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामवरण यादवले बजे बस्ने व्यवस्थापीका संसद बैठकमा प्रस्तुत गर्नुहुनेछ

सरकारले पेश गरेको बजेटको प्राथमिकताको आधारमा नीति तथा कार्यक्रम पेश हुने संसद सचिबालयले जनाएको नीति तथा कार्यक्रममा भूकम्प पछिको पुनःनिर्माण कृषि, रोजगार उर्जालाई प्राथिमिकता दिइनेछ नीति तथा कार्यक्रममा भूकम्पले पू¥याएको भौतिक, आर्थिक सामाजिक क्षतिलाई सम्बोधन गर्ने विषयलाई उच्च प्राथमिकता दिइएको सरकारका प्रवक्ता तथा संचारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिनुभयो

भूकम्पको प्रभाव नपरेका जिल्लाहरुका राष्ट्रिय गौरवका आयोजनासहित अहिले पूरा नभएका ठूला आयोजनाहरुलाई निरन्तरता दिइने अधिकारीहरुले जनाएका छन नीति तथा कार्यक्रम संसदबाट पारित भएपछि सरकारले यसैलाई आधार बनाएर आउँदो ३० गतृ आर्थिक वर्ष २०७२÷०७३ का लागि बजेट प्रस्तुत गर्ने