Live Streaming

चीनमा आतंकवादी आक्रमणमा १८को मृत्यु

एजेन्सी,९ असार । चीनको सिङझिनमा प्रहरी र एक आतंकवादी  समुह बीचको आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।  प्रहरी चेकपोष्टमा भएको सो आक्रमणमा परी १५ विद्रोही र अन्य ३ प्रहरीको मृत्यु भएको चीनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

ईस्लामिक आतंवादीले गरेको सो आक्रमणमा संलग्न केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ । विगत केहि वर्षयता सो राज्यमा आफ्नो प्रभाव बढाउँंदै लगेको ईस्लामिक विद्रोहीह र प्रहरीबीचको संर्घषका क्रममा त्यहाँं सयांैको मृतयु भइसकेको छ ।