बागमतीमा पानी बग्यो
काठमाडौं, ४ असार ।
लगातारको बर्षा पछि आएको बाढिले थुनिएको बाग्मती नदीको तिनकुने स्थित डाईभर्सन खोलिएको छ । प्रहरी र स्थानियबासिको प्रयास पछि सो डाईभर्सन खोलिएको हो ।
बर्षा पछि बाग्मती नदिमा पानीको मात्रा केहि बढेपछि तिनकुने आसपासका केहि क्षेत्र डुबानमा परेको थियो । डाईभर्सन खोलिएपछि नदिको पानी सामान्य अबस्थामै बग्न सुरु गरेको प्रहरीले जनाएको छ ।