Live Streaming

विषालु च्याउ खाँंदा तीन गम्भीर बिरामी

मोरङ,३१ जेठ। विषालु च्याउ खादा मोरङको गोबिन्दपुरका ३ जना गम्भिर बिरामी भएका छन् । गोबिन्दपुर ३ का ७२ वर्षीयाा ताराकुमारी प्रधान, ४५ वर्षीया कल्पना प्रधान र 
४ वर्षकी त्रिप्ती बैद्य बिरामी परेका हुन । बिरामी तीनैजनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।