आईतवार बिहानै पराकम्प
काठमाडौं, ३१ जेठ ।
आज बिहानै भूकम्पको पराकम्प महशुस भएको छ । बिहान ५ बजेर ५९ मिनेटमा नुवाकोट केन्द्रविन्दु बनाएर ४ दशमलब २ म्याग्निच्युडको परकम्पन महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि हिजो दोलखा केन्द्र भएर ५ दशमलब २ म्याग्नीच्युडको पराकम्प मापन भएको थियो ।