Live Streaming

​समस्या समाधान गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं,२२ जेठ।राष्ट्रपति रामवरण यादवले भूकम्प प्रभावितहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।  भुकम्प प्रभावित दोलखाको अनुगमन पछि उहाँले भुकम्पबाट प्रभावितको समस्या समाधानका लागि तत्काल पहल सुरु गर्न सहरी विकासमन्त्री नारायण खड्कालाई आग्रह गर्नुभएको हो । राष्ट्रपति यादवले दोलखामा भुकम्प पछि धेरै खाद्यान्न पुरिएकाले खाद्यान्न संकट हुन सक्ने भन्दै त्यसको भण्डारण गर्नुपर्ने बताउनुभयो । भुकम्पका कारण विउ , विजन नष्ट भएकाले  तत्काल प्रदान गर्नुपर्ने उहाँको भनाइ छ