Live Streaming

पराकम्प जाने क्रम कम भयो

काठमाडौं, १८ जेठ ।
गत बैशाख १२ र २९ गतेको बिनाशकारी भुकम्प पछि पराकम्प जाने क्रम विस्तारै कम हँदै गएको छ । आज विहान ४ बजेर ३५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४ म्याग्निच्युडको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हिजो सबै भन्दा कम एउटा मात्रै धक्का महशुस गरिएको थियो ।