आतंकबाद बिरुद्धको एक कडा कानुन खारेज
जेठ १८, एजेन्सी ।
अमेरिकी सदनमा आतंकबाद बिरुद्धको एक कडा कानुन खारेज भएको छ । आतंकबाद नियन्त्रणका लागि सम्पुर्ण कल डाटाप्रति निगरानी गर्ने सुरक्षा परिषदको प्रस्ताब लामो बहस पछि अन्नतः खारेज भएको हो । अमेरिकन सुरक्षा एजेन्सीले आतंकबादको बढ्दो प्रभाबलाई न्युनीकरण गर्न सो प्रस्ताब संसदमा लगेको थियो ।
तर प्रस्तावको बिपक्षमा ७७ बढि सदस्यले मतदान गरेपछि खारेज भएको हो । सुरक्षा एजेन्सीको प्रस्ताब प्रति सुरुबात देखिनै केहि सदस्यले असहमती जनाउदै आएका थिए । सो प्रस्ताबको बिरुद्धमा पटक पटक बिरोध पनि हुदै आएको थियो ।