Live Streaming

५ दशमलव २ रेक्टरको पराकम्पन

काठमाडौं, १५ जेठ । बैशाख १२ गते आएको बिनासकारी भूकम्प पछि निरन्तर आजसम्म पनि भूकम्पको पराकम्प गइरहेका छन् ।

आज दिउसो ३ बजेर ४४ मिनेटमा धादिङलाइ केन्द्रविन्दु बनाएर ५ दशमलव २ रेक्टरको भुकम्प गएको छ । यसअघि आजै मध्यान्ह १२ गोरखा र धादिङलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रेक्टरस्केलको भूकम्पको धक्का महशूस भएको थियो भने त्यसअघि आजै अन्य तीनवटा भूकम्पको धक्का महशूस भएको थियो ।