ईराकी सरकारद्धारा अन्तराष्ट्रिय समुदायसंग आग्रह
एजेन्सी, जेठ ६ ।
ईराकी सरकारले आईएस बिद्रोहिको कब्जामा रहेको रमादि शहरलाई उनीहरुको कब्जाबाट फिर्ता ल्याउन सहयोगका लागि अन्तराष्ट्रिय समुदायलाई आग्रह गरेको छ । आईएस बिद्रोहिले शहरका सरकारी कार्यालय र अन्य प्रशासनिक स्थान कब्जा गरि पुरै शहर नियण्त्रणमा लिएपछि उसले सो आग्रह गरेको हो । बिशेष गरि अमेरिका र नेटो आबद्ध मुलुकलाई ईराकी सरकारले आईएस नियन्त्रीत रमादि शहर फिर्ता ल्याउन सहयोगका लागि आग्रह गरेको हो । ईराकी संसदले आईएसलाई रमादिबाट भगाउन अन्तराष्ट्रिय सहयोग आबश्यक रहेको बताए लगतै सरकारले शक्ति राष्ट्रको सहयोग मागेको हो । यसैबिच अमेरिकाले ईराक सरकारको प्रस्ताबमा राष्ट्रिय सुरक्षा परिषदमा छलफल पछि निर्णय दिने बताएको छ । उसले आईएस बिरुद्ध जस्तो सुकै कमद चाल्न अमेरिका तयार रहेको समेत बताएको छ ।