एमाले नेता नेपाललाई पितृशोक
काठमाडौं, ५ जेठ ।
एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललार्इ पितृशोक परेको छ। उहाँका पिता मंगलप्रसाद उपाध्यायको ९९ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौंको कोटेश्वरस्थित निवासमा निधन भएको हो।
उपाध्यायको बिहान ७ बजेर ५ मिनेटमा निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ। १९७३ असोज २५ गते जन्मिएका उपाध्यायलार्इ केही समयदेखि घाँटीको संक्रमण देखिएको थियो ।
उपाध्यायको आजै दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । उपाध्यायको निधनपछि कोटेश्वरस्थित निवासमा एमाले नेता तथा कार्यकर्कता जम्मा हुन थालेका छन्।