नेतन्याहुँलाई बिपक्षीको समर्थन
बैशाख २४, एजेन्सी ।
इजरायलमा नयाँ गठबन्धन सरकार बन्ने भएको छ । इराजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुँ चुनावी परिणाम आएको सात हप्तापछि सरकार बनाउने समय सकिनै लाग्दा गठबन्धन सरकार बनाउन राजी हुनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन ।
चौथो पटक प्रधानमन्त्री बनेका नेतान्याहुको पाटी लिकुडले सबैभन्दा बढी सिट जिते पनि सरकार बनाउन ६१ सिटको आवश्यकता थियो । यसैबीच पूर्व विदेश मंत्री तथा नेतन्याहूका सहयोगीसमेत रहेका अविग्दोर लिबरम्यानको पाटी ’इजराइल बेतनू’ भने गठबंधन सरकारमा सहभागी नहुने भएको छ । नयाँ गठबन्धन देशहितमा नहुने म्यानको भनाई छ ।