लोकतन्त्र आएकै छैन–जनार्दन शर्मा
काठमाडौं, ११ बैशाख ।
लोकतन्त्र स्थापना हुनु भनेको जनताले अधिकार प्राप्त गर्नु थियो । जुन उद्धेश्यका साथ १० बर्षे जनयुद्ध र जसको जगमा १९ दिने जनआन्दोलन भयो, त्यो उद्धेश्य र उपलब्धिहरु संस्थागत हुनुपर्ने थियो, हुन सकेन । जनताले अधिकारले सम्पन्न हुनुपथ्र्यो ।
गरिव, पछाडि पारिएका वर्ग जाति, क्षेत्र, लिङग, उत्पिडीत वर्गले अधिकार प्राप्त गर्नु पथ्र्यो ।
जे जसले प्राप्त गर्नु पर्ने थियो त्यो हुन सकेको छैन तसर्थ लोकतन्त्र छ भन्ने कुरा सत्य लाग्दैन मलाई ।