Live Streaming

तीन महिना भित्र स्वबियु निर्वाचन गर्न सर्वोच्चको परमादेश

काठमाडौं, ८ बैशाख ।
सर्वोच्च अदालतले तीन महिना भित्र स्ववियु निर्वाचन गर्न सरकार र त्रिभुवन विश्वविद्यालयको नाममा परमादेश जारी गरेको छ ।

साउनभित्र स्ववियु निर्वाचन गराउन  प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमशेर जवराको इजलासले परमादेश जारी गरेको हो । त्रिवि र विद्यार्थी संगठनहरुबीच निर्वाचन प्रणलीको विषयमा सहमति हुन नसक्दा विगत ६ वर्षदेखि स्ववियू निर्वाचन हुन सकेको छैन ।