कृषि

  • ५० देशका किसान राजधानीमा

    03 Jun 2016 | 11:22 AM Comments
    ५० देशका किसान राजधानीमा
    काठमाडौं,२१ जेठ । नव उदारवादी कृषि नीतिप्रति विमति जनाउँदै शुक्रबारदेखि तीन दिने विश्व किसान सम्मेलन राजधानीमा सुरु हुँदैछ। कृषि उत्पादनमा बहुराष्ट्रिय कम्पनीको प्रवेशमा रोक लगाउन माग राख्दै आयोजना गरिने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, जर्मनी, फ्रान्स, अमेरिका, ल्याटिन अमेरिका, अफगानिस्तान, जापान, मोरक्कोसहित ५० वटा मुलुकका किसान संगठनका अगुवा, कृषि विज्ञ, कृषि मजदुरले सहभागिता जनाउँदैछन्।
  • सहकारीलाई सित्तैमा जग्गा दान

    सहकारीलाई सित्तैमा जग्गा दान

    03 Sep 2015 | 10:57 AM Comments

    गोरखाबजार, १७ भदौ । तरकारी खेतीको पकेट क्षेत्र गोरखाको घ्याल्चोकका स्थानीय किसानले सहकारीलाई १६ आना जग्गा दान गरेका छन् । सामूहिक कृषि सहकारी संस्थाको भवन निर्माण गर्न घ्याल्चोक–९ का कि...

  • बन्दको मौका छोपेर काठ तस्करी

    बन्दको मौका छोपेर काठ तस्करी

    18 Aug 2015 | 16:34 PM Comments

    मोरङ,१ भाद्र । लगातार भइरहेको बन्द र हड्तालको मौकामा मोरङको उत्तरी क्षेत्रबाट बहुमूल्य सखुवाको काठ तस्करीमा वृद्धि भएको छ । बन्द र हड्तालका बेला वन क्षेत्रमा वन कर्मचारीको पहुँच नपुग्द...

  • पानी परेपछि धान रोप्न थाले

    पानी परेपछि धान रोप्न थाले

    11 Aug 2015 | 14:21 PM Comments

    परासी,२६ साउन । लामो समयदेखिको खडेरीका कारण धान रोप्न नपाएका पर्साका किसान गएराति वर्षा भएपछि धान रोपाईमा जुटेका छन् । राति पानी परेपछि ठूलो राहत भएको किसानले बताएका छन् । पानी परेर खु...

  • चिजका सञ्चालकलाई नछोड्न आग्रह

    09 Aug 2015 | 15:03 PM Comments

    इलाम,२४ साउन । दुग्ध उत्पादक किसानको ५० लाख भन्दा माथि खाएर फरारका भएका मध्ये एकलाई बिहीबार फिक्कलमा किसानले पक्रेर प्रहरीलाई बुझाएको चार दिन बित्दा पनि किसानले रकम नपाएपछि नछोड्न प्रहर...

  • ​स्याउ फल्दा ग्रामीण भेगका किसान चिन्तित

    ​स्याउ फल्दा ग्रामीण भेगका किसान चिन्तित

    04 Aug 2015 | 15:12 PM Comments

    काठमाडौं,१९ साउन । बजार र यातायातको व्यवस्था नहुँंदा मुगुका ग्रामीण भेगमा फल्ने स्याउ बोटमै कुहिएर खेर जाने गरेका छन् । लटरम्मै फलेको स्याउ बजारसम्म पु¥याउन नसक्दा जिल्लाको खत्याड र ...

  • खेतीयोग्य जमीन कटान भएपछि किसान चिन्तित

    खेतीयोग्य जमीन कटान भएपछि किसान चिन्तित

    02 Aug 2015 | 12:32 PM Comments

    नुवाकोट,१७ साउन । नुवाकोटको पूर्वी भेगमा रहेको दोर्खु खोलाले रालुका गाविसस्थित सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरेको छ । अविरल वर्षासँगै आएको भीषण बाढीले रालुका देवी गाविस वडा नं. ९ टुटु...

  • माछा मर्न थालेपछि किसान चिन्तित

    माछा मर्न थालेपछि किसान चिन्तित

    31 Jul 2015 | 11:49 AM Comments

    वीरगन्ज ,१५ साउन । बाराको सिम्रौनगढ इलाकामा रहेका पोखरीमा पालिएका माछाहरु मर्न थालेपछि माछापालक किसान र ठेकदारहरु मर्कामा परेका छन् । सिम्रौनगढ इलाकामा पर्ने अमृतगन्ज , गोलागन्ज ,उचिडि...

  • ​देशैभर आधामात्र रोपाई

    ​देशैभर आधामात्र रोपाई

    28 Jul 2015 | 13:32 PM Comments

    काठमाडौं,१२ साउन । साउनको मध्यसम्ममा देशैभर ६७ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ । कृषि मन्त्रालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी सुदुर पश्चिमाअञ्चलमा ९७ दशमलब २ प्रतिशत रोपाई भएको...

  • ​पूर्वाअञ्चल क्षेत्रमा ५४ प्रतिशत मात्र रोपाई

    ​पूर्वाअञ्चल क्षेत्रमा ५४ प्रतिशत मात्र रोपाई

    28 Jul 2015 | 10:40 AM Comments

    विराटनगर,१२ साउन । मध्य साउन सकिनै लाग्दा पनि अन्नको भण्डार मानिएको पूर्वााअञ्चल क्षेत्रमा ४५ प्रतिशत जमिन बाँझै रहेको छ । क्षेत्रीय कृर्षि निर्देशनालय विराटनगरका अनुसार सोमबारसम्म पूर्...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Follow Us