स्वास्थ्य

  • नोबेलका प्रशिक्षार्थी पक्राउ

    26 Jun 2015 | 12:22 PM Comments
    नोबेलका प्रशिक्षार्थी पक्राउ
    मोरङ ,११ असार । न्युनतम तलब र धरौटी फिर्ताको माग राख्दै एकसातादेखि आन्दोलनमा उत्रिएका नोबल मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज बिहान आन्दोलनरत २० प्रशिक्षार्थीहरुलाई आन्दोलनकै क्रममा पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।
  • चटपटे खाँंदा स्वास्थ खतरामा

    चटपटे खाँंदा स्वास्थ खतरामा

    22 Jun 2015 | 14:59 PM Comments

    चटपटे भन्ने वित्तिकै जोसुकैको मुख रसाएर आउँंछ । अझ युवायुवतीमाझ यो परिकार निकै लोकप्रिय हुँंदै आएको छ । तर अब चटपटे पारखीहरुले होसियार हुनुपर्ने बेला आएको छ । बढी मात्रामा अमिलो, पीरो म...

  • आज अन्तराष्ट्रिय योग दिवस मनाइँंदै

    आज अन्तराष्ट्रिय योग दिवस मनाइँंदै

    21 Jun 2015 | 12:39 PM Comments

    काठमाडौं,६ असार । पहिलो अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि मनाईदैछ । शान्ति र सद्भावका लागि योग’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घको ६९ आ...

  • एमाले अध्यक्ष ओली बैंकक जादैं

    एमाले अध्यक्ष ओली बैंकक जादैं

    17 Jun 2015 | 07:27 AM Comments

    काठमाडौं, २ असार । एमाले अध्यक्ष केपी शर्मा ओली आज थाइल्याण्डको राजधानी बैंकक जादैं हुनुहुन्छ । नियमित स्वास्थ्य परिक्षणका लागि ओली थाइ एयरवेज मार्फत साँढे १२ बजे बैंकक जान लाग्नुभएको ह...

  • बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त

    09 Jun 2015 | 11:07 AM Comments

    पवन पौडेल, दमौली । अपरेशनका लागि ल्याइएकी बिरामीको अस्पतालमै मृत्यु भए पछि तनहुँको दमौलीमा तनावग्रस्त बनेको छ ।

  • गर्मिका कारण सिराहा र सप्तरीमा ६ जनाको मृत्यु

    गर्मिका कारण सिराहा र सप्तरीमा ६ जनाको मृत्यु

    09 Jun 2015 | 09:29 AM Comments

    काठमाडौं, २६ जेठ । अत्याधिक गर्मिका कारण तराईका बिभिन्न पूर्वी जिल्लामा ६ जनाको मृत्यु भएको छ ।

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us