स्वास्थ्य

  • ​साउनमा शाकाहारी भोजन गरौं

    16 Jul 2015 | 13:52 PM Comments
    ​साउनमा शाकाहारी भोजन गरौं
    काठमाडौं,३१ असार । नेपाल शाकाहारी संघले कम्तिमा साउन महिनाभरी शाकाहारी भोजन गरेर शाकाहारी साउन अभियान सफल बनाउन अनुरोध गरेको छ । संघका कार्यकारी अध्यक्ष कृष्ण गुरुङले जारी गरेको विज्ञप्तिमा करुणा, दया र मुक्तिका आराध्यदेव भगवान पशुपतिनाथको पुजा अर्चना हुने यो पवित्र महिनाभर शाकाहारी हुन आग्रह गर्दै आफुमा आएको परिवर्तनलाई नियाल्न समेत अनुरोध गरेको छ ।
  • सेतीमा ‘आर्थोस्कोपी’ पद्दतीबाट उपचार सुरु

    सेतीमा ‘आर्थोस्कोपी’ पद्दतीबाट उपचार सुरु

    13 Jul 2015 | 11:51 AM Comments

    धनगढी २८ असार : काठमाडौ पछि पहिलो पटक धनगढीको सेती अञ्चल अस्पतालमा ‘आर्थोस्कोपी’ अथवा दुरबीनबाट घुँडाको जोर्नीको सल्यक्रिया गर्ने प्रविधि सुरु गरिएको छ । सेती अञ्चल अस्पतालका हाडजोर्नी ...

  • विजयपुर हस्पिटलमा शल्यक्रिया सुरु

    विजयपुर हस्पिटलमा शल्यक्रिया सुरु

    10 Jul 2015 | 15:03 PM Comments

    धरान,२५ असार । स्थापनाको एक वर्षमै धरानको विजयपुर अस्पतालले शल्यक्रिया सेवा सुचारु गरेको छ । १८ करोडको लगानीमा संचालनमा आएको अस्पतालले विशेष चिकित्सकसहितको शल्यक्रिया सेवा सुचारु गरेपछि...

  • ​रुपन्देहीमा डेंगु देखियो

    ​रुपन्देहीमा डेंगु देखियो

    09 Jul 2015 | 10:27 AM Comments

    बुटवल,२४ असार । रुपन्देहीमा फेरि डेंगुको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका निरिक्षक केदारनाथ शाहका अनुसार पछिल्लो महिनामात्र एघार जना बिरामी उपचारपछि घर फर्किएका छन् । ज...

  • नर्सहरुको भरमा अञ्चल अस्पताल

    नर्सहरुको भरमा अञ्चल अस्पताल

    07 Jul 2015 | 14:19 PM Comments

    जनकपुरधाम, २२ असार । समयमै चिकित्सकले जाँंंच नगरेका कारण शनिबार राति धनुषाको ठाडी झिझा १ निवासी सतिश मिश्रले आफ्नो भर्खर जन्माएको छोरा गुमाए । जनकपुर अंचल अस्पतालमा शनिबार दिउंँसो जन्मि...

  • ​स्वस्थ रहन कागती सेवन गरौं

    ​स्वस्थ रहन कागती सेवन गरौं

    07 Jul 2015 | 14:01 PM Comments

    काठमाडौं,२२ असार । कागती बहुगुणी फल हो । यो हाम्रो खेतबारी तथा भान्सामा सजिलै पाउन सकिन्छ । यसमा प्रशस्त मात्रमा भिटामीन सी रहेको हुन्छ । भिटामनी सीको प्रयोगले मुखभित्र आउने सानो सानो घ...

  • ​जथाभावी औषधि बेचे डेढ वर्ष जेल

    ​जथाभावी औषधि बेचे डेढ वर्ष जेल

    07 Jul 2015 | 10:34 AM Comments

    काठमाडौं,२२ असार । औषधि पसलहरुले आजैदेखि सरकारले तोकेको न्यूनतम् मूल्यमा औषधि बेच्नुपर्ने भएको छ । सरकारको निर्णय नमानी जथाभावी औषधि बेच्ने पसललाई डेढ वर्षसम्म जेल सजाय हुन सक्नेछ । हिज...

  • महले बनाउँंछ सुन्दर ओठ

    महले बनाउँंछ सुन्दर ओठ

    06 Jul 2015 | 15:22 PM Comments

    काठमाडौं,२१ असार । शरीरका विभिन्न अंगजस्तै ओठ पनि एउटा अभिन्न भाग हो । यसले मानिसको सौन्दर्यमा ठूलो भूमिका खेलेको हुन्छ । त्यसैले ओठको नियमित सरसफाइ र हेचरविचार गर्नुपर्छ । ओठ व्यक्तिपि...

  • ​छतबाट खसेर चिकित्सकको मुत्यु

    05 Jul 2015 | 13:00 PM Comments

    पोखरा,२० असार । पोखराको मणिपाल शिक्षण अस्पतालको छतबाट खसेर एक चिकित्सकको मुत्यु भएको छ । एमबिबिएस पढाइ सकेर इन्टरसीप गरिरहेका अनिमेस ठाकुरको मुत्यु भएको प्रहरीले जनाएको हो ।

  • कोसी अञ्चल अस्पतालमा तालाबन्दी

    कोसी अञ्चल अस्पतालमा तालाबन्दी

    26 Jun 2015 | 12:50 PM Comments

    विराटनगर, ११ असार । राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले विराटनगरस्थित कोशी अञ्चल अस्पतालको ओपीडी विभागमा आज बिहान तालबन्दी गरेको छ । कोशी अञ्चल अस्पतालस्थित मिलन केन्द्रका कर्म...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us