शिक्षा

  • पूर्वशिक्षा अधिकारीले घरबाटै शिक्षक नियुक्त गरेपछि..

    31 May 2016 | 14:45 PM Comments
    पूर्वशिक्षा अधिकारीले घरबाटै शिक्षक नियुक्त गरेपछि..
    धनुषा,१८ जेठ । ‘शिक्षक हुँ' भन्दै आफैँले नियुक्तिपत्र बोकेर जिल्ला शिक्षा कार्यालयमा धाएका आधारमा राज्य कोषबाट तलब दिन मिल्छ ? शैक्षिक अनियमितताका अनेक उदाहरण भेटिने धनुषामा यस्तै भएको छ । नियुक्तिपत्र देखाउँदै कार्यालय पुग्ने ती व्यक्तिलाई कर्मचारीले सुरुमा होला त नि भन्दै तलब निकासा दिन पुग्छन् ।
  • स्कुल नै नदेखेका बालबालिकाको गाउँ

    स्कुल नै नदेखेका बालबालिकाको गाउँ

    10 Apr 2016 | 11:49 AM Comments

    बिही (गोरखा) ,काठमाडौं,२८ चैत्र । बिही ९ ड्याङगाउँमा एक संस्थाले सोलार बिजुली बाँड्यो । ४० घरपरिवारका सदस्य बिजुली बत्तीको उपकरण लिन उपस्थित भए । संस्थाले बुझिलिएको भरपाई गराउँदा चालीस...

  • एसएलसीको परीक्षा आजदेखि, ६ लाख विद्यार्थी सहभागी हुँदै

    एसएलसीको परीक्षा आजदेखि, ६ लाख विद्यार्थी सहभागी हुँदै

    31 Mar 2016 | 10:58 AM Comments

    काठमाडौं,१८ चैत्र । प्रवेशिका (एसएलसी) परीक्षाको ८३ औं संस्करण (आज)बिहीबार सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालनका लागि मुलुकभर निर्धारण गरिएको एक हजार नौ सय ४३ वटै...

  • चीट चोराउन नपाएपछि प्रहरीमाथि ढुंगामुढा, एक घाइते

    चीट चोराउन नपाएपछि प्रहरीमाथि ढुंगामुढा, एक घाइते

    31 Mar 2016 | 00:00 AM Comments

    सुर्खेत,१८ चैत्र । प्रवेशिका परीक्षा (एसएलसी) को पहिलो दिन जाजरकोटमा सुरक्षार्थ खटिएका प्रहरीमाथि नै ढुंगामुढा भएको छ । परीक्षाको सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा प्रहार ...

  • एसएलसीमा कुन ग्रेड ल्याउनेले ११ पढ्न पाउने ?

    29 Mar 2016 | 12:18 PM Comments

    काठमाडौं,१६ चैत्र । शिक्षा मन्त्रालयले यसै वर्षदेखि एसएलसी (प्रवेशिका) परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्ने निर्णय गरे पनि कुन ग्रेडसम्म पाउने विद्यार्थीले कक्षा ११ मा भर्...

  • झर्रोवादी साहित्यकार कोषराजको निधन

    18 Mar 2016 | 11:34 AM Comments

    विराटनगर,५ चैत्र । नेपाली भाषामा झर्रोवादी आन्दोलनका अगुवा साहित्यकार तथा अग्रज पत्रकार कोषराज रेग्मीको बिहीबार निधन भएको छ। श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित ८५ वर्षीय रेग्मीको उपच...

  • भूकम्पपीडित बालबालिकाका लागि २० हजार एकल विद्यालय

    भूकम्पपीडित बालबालिकाका लागि २० हजार एकल विद्यालय

    16 Mar 2016 | 10:53 AM Comments

    काठमाडौं,३ चैत्र । भूकम्प प्रभावित दोलखा, सिन्धुपाल्चोक, रामेछाम र ओखलढुंगाका करिब बीस हजार बालबालिकाका लागि एकल विद्यालय सञ्चालन गरिने भएको छ । जनकल्याण प्रतिष्ठान नेपालको एकल विद्यालय...

  • भोली कक्षा ११ को रिजल्ट

    भोली कक्षा ११ को रिजल्ट

    11 Jan 2016 | 13:46 PM Comments

    काठमाडौं,२७ पौष । उच्च माध्यमिक शिक्षा परिषदले भोली कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्ने भएको छ । आज बिहान बसेको परिषदको बोर्ड बैठकले अधिकांश काम पुरा भइसके पनि केही मिसिङ केस बाँकी रह...

  • ​ सेल्फी लिनेक्रममा दुईजनाको मृत्यु

    ​ सेल्फी लिनेक्रममा दुईजनाको मृत्यु

    10 Jan 2016 | 10:48 AM Comments

    काठमाडौं,२६ पौष । भारतको मुम्बईमा एक युवतीको सेल्फी लिने क्रममा पानीमा खसेर ज्यान गएको छ । सेल्फी लिने क्रममा पानीमा डुबेकी तन्नरुम नामकी ती युवतीलाई बचाउन हामफालेका अर्का युवकको पनि ड...

  • ​विद्यार्थीले कुटे विद्यालय सहयोगी

    ​विद्यार्थीले कुटे विद्यालय सहयोगी

    23 Dec 2015 | 15:34 PM Comments

    विराटनगर, ८ पौष । मोरङको तेतरिया ९ स्थित जनता निम्न माध्यमिक विद्यालयका कार्यालय सहयोगीमाथि सोही विद्यालयका विद्यार्थीले कुटपिट गरेका छन् । विद्यालय बन्द गर्ने विषयमा विवाद उत्पन्न भएपछ...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us