संस्कृति

  • ​आज नाग पञ्चमी

    19 Aug 2015 | 10:25 AM Comments
    ​आज नाग पञ्चमी
    काठमाडौं,२ भाद्र । नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्विर टाँसी पूजाअर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्वमा नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक बिश्वास रहि आएको छ ।
  • ​गोदावारी सिंहस्त मेला सुरु

    18 Aug 2015 | 11:25 AM Comments

    ललितपुर,१ भाद्र । ललितपुरको गोदावारीमा प्रत्येक १२ वर्षमा लाग्ने गोदावरी सिंहस्त महामेला आजदेखि सुरु हूँदैछ । गोदावारीस्थित मातातिर्थमा भदौ महिनाभरी लाग्ने मेलामा महास्नान, महाध्यान र म...

  • ​आज घण्टाकर्ण अर्थात् गठेमंगल पर्व

    ​आज घण्टाकर्ण अर्थात् गठेमंगल पर्व

    12 Aug 2015 | 11:33 AM Comments

    काठमाडौं,२७ साउन । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा घण्टाकर्ण अर्थात गठेमंगल पर्व मनाईंदैछ । नेवार समुदायमा महत्वका साथ मनाउने यो पर्वमा मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको...

  • डाबर हेयरको तीज महोत्सव हुने

    डाबर हेयरको तीज महोत्सव हुने

    10 Aug 2015 | 13:29 PM Comments

    काठमाडौं,२५ साउन । महिलाहरुको महान् पर्व तीजलाई लक्षीत गर्दै १४ औं डाबर स्पेसल हेयर आयल तीज फेस्टिबल २०१५ आयोजना हुने भएको छ । महिला सिर्जनशील केन्द्रको आयोजनामा आउँंदो भदौ ३ देखि ६ गते...

  • ​आज साउन महिनाको चौथो सोमबार

    ​आज साउन महिनाको चौथो सोमबार

    10 Aug 2015 | 10:44 AM Comments

    काठमाडौं,२५ साउन । साउन महिनाको चौथो सोमबार आज शिवालयमा दर्शनाथीहरुको घुँंइचो लागेको छ । काठमाडौंको पशुपतिनाथ, सुनसरीको बराहक्षेत्र लगायत देशभरका शिब मन्दीरमा विहानदेखिनै दर्शनार्थीको च...

  • ​आज आदिवासी जनजाति दिवस

    ​आज आदिवासी जनजाति दिवस

    09 Aug 2015 | 10:50 AM Comments

    काठमाडौं,२४ साउन । २१ औ विश्व आदिवासी जनजाति दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाईँदैछ । यसपाली दिवसको नारा “पहिचान सहितको संघीयता, आदिवासी जनजातिको अडान, समानुपातिक, समबेसी धर्म...

  • आज साउने पन्ध्र अर्थात् खीर खाने दिन

    आज साउने पन्ध्र अर्थात् खीर खाने दिन

    31 Jul 2015 | 11:15 AM Comments

    काठमाडौं,१५ साउन । आज साउने पन्ध्र अर्थात् खीर खाने दिन । नेपाली परम्पराअनुसार आजको दिन नेपालीहरुले खीर खाएर मनाउँंदैछन् । कृषिप्रधान देश नेपालमा रोपाई सकिएपछि खीर खाने प्रचलन छ ।

  • ​आज गुरुपूर्णिमा

    ​आज गुरुपूर्णिमा

    31 Jul 2015 | 11:08 AM Comments

    काठमाडौं,१५ साउन । गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै आज देशैभर गुरुपूर्णिमा पर्व ।मनाइदैछ वैदिक धर्मग्रन्थ महाभारतका रचियता वेदव्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै हिन्दु ध...

  • आज देखि अन्तर्राष्ट्रिय चातुर्मास सुरु

    आज देखि अन्तर्राष्ट्रिय चातुर्मास सुरु

    30 Jul 2015 | 14:27 PM Comments

    विराटनगर , १४ साउन । विराटनगरमा आज देखि औपचारिक रुपमा अन्तर्राष्ट्रिय चातुर्मास सुरु भएको छ । चातुर्मासका लागि जैन धर्मका गुरु आचार्य श्री महाश्रमण गत साउन ६ गते नै विराटनगर आइसक्नु भएक...

  • ​अब गढीमाई मेलामा बली दिन नपाइने

    ​अब गढीमाई मेलामा बली दिन नपाइने

    29 Jul 2015 | 13:44 PM Comments

    काठमाडौं,१३ साउन । संसारमै सबैभन्दा धेरै संख्यामा पशुचौपायाको बली दिइने बाराको वरियापुर गाविसमा पर्ने गढीमाई मन्दिरको मेलामा बली रोकिने भएको छ । मेलामा बली दिने प्रथा ३ सय वर्षदेखि चलिआ...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us