संस्कृति

  • उपत्यकामा इन्द्र्रजात्रा मनाइँंदै

    27 Sep 2015 | 14:37 PM Comments
    उपत्यकामा इन्द्र्रजात्रा मनाइँंदै
    काठमाडौं,१० असोज । काठमाडाँै उपत्यकामा आज बर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी इन्द्रजात्रा पर्व मनाइँंदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यस पर्व विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लाका नेवार समुदायले धुमधामका साथ मनाउछन् ।
  • मछिन्द्र नाथको रथलाई पुल्चोक लगिने

    मछिन्द्र नाथको रथलाई पुल्चोक लगिने

    22 Sep 2015 | 11:49 AM Comments

    काठमाडौं,५ असोज । वर्षा र सहकालका देबताको रुपमा मनाइने रातो मछिन्द्र नाथको रथलाई आज छ्यासिकोटबाट पुल्चोक लगिने भएको छ । भुकम्पका कारण १ महिना स्थगित भएको सो रथलाई आवश्यक मर्मत पछि हिजोब...

  • बाह्र वर्षे मेला समापन

    बाह्र वर्षे मेला समापन

    17 Sep 2015 | 11:58 AM Comments

    ललितपुर,३१ भदौ । ललितपुरको गोदावरीमा लागेको १२ बर्षे मेला आज सकिंदैछ । हरेक १२ वर्षमा गोदावरीमा लाग्ने मेला यसपाली भदौ १ गते सुरु भएको थियो । मेला अवधिभर झडंै ४३ लाख भक्तजनले कुण्ड स्ना...

  • ​आज दर खाने दिन

    ​आज दर खाने दिन

    15 Sep 2015 | 10:53 AM Comments

    काठमाडौं,२९ भदौ । हिन्दु नेपाली महिलाको महान् पर्व हरितालिका तीजअन्तर्गत आज दर खाने दिन, विभिन्न मिठा परिकार बनाएर खाने प्रचलन छ । तीजको ब्रत बस्ने दिनको अघिल्लो राती दाजुभाइले दिदीबहिन...

  • आज कुशे औशी

    आज कुशे औशी

    13 Sep 2015 | 11:56 AM Comments

    काठमाडौं,२७ भदौ । आज भाद्र कृष्ण औशी अर्थात कुशे आंैशी पर्व हिन्दुधर्मालम्बीहरुले विशेष महत्वका साथ यो पबव मनाउँंदैछन् । वर्षभरी देवकार्य र पितृ कार्यमा पवित्र मानिएको कुश आज वैदिक मन्त...

  • ​गौरा पर्व सुरु

    ​गौरा पर्व सुरु

    03 Sep 2015 | 10:31 AM Comments

    काठमाडौं,१७ भदौ । नेपालको सुदूरपश्चिमबासिले विशेष महत्वका साथ मनाउने गौरा पर्व आजदेखि सुरु भएको छ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन आज घर–घरमा तामाका भाँडा...

  • गाईजात्रा पर्व मनाइँदै

    गाईजात्रा पर्व मनाइँदै

    30 Aug 2015 | 10:01 AM Comments

    काठमाडौं,१3 भदौ । काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न सहरमा गाईजात्रा पर्व आज मनाइँदै छ । जनैपूर्णीमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व हो । गाईजात...

  • तीजमा तडकभडक गरे कारबाही

    तीजमा तडकभडक गरे कारबाही

    21 Aug 2015 | 12:17 PM Comments

    रत्ननगर,४ भाद्र । जिल्ला प्रशासन कार्यालय चितवनले तीजका बेला तडकभडक गरी भड्किलो कार्यक्रम गरिए कारबाही गर्ने भएको छ । खर्चिलो, भड्किलो र तडकभडकले सामाजिक सद्भावमै असर पर्ने भएकाले यस्...

  • सुरु भयो तीजको रमझम

    सुरु भयो तीजको रमझम

    21 Aug 2015 | 10:00 AM Comments

    काठमाडौं,४ भाद्र । तीज आउन एक महिना बाँकी छ। बजारमा तीजको रन्को सुरु भइसकेको छ। भूकम्पपछिको पहिलो ठूलो चाड तीज। त्यसैले यसपालि तीजलाई धेरैले भूकम्पको पीडा भुलेर रमाउने मौकाका रूपमा पनि ...

  • नागदहमा दर्शनार्थीको भीड

    नागदहमा दर्शनार्थीको भीड

    19 Aug 2015 | 12:29 PM Comments

    ललितपुर,२ भाद्र ललितपुरको धापाखेलस्थित नागदहमा आज बिहानदेखि नै दर्शनार्थीको ठूलो भीड लागेको छ। नागपञ्चमीका दिन नागदहमा काली नागको पूजा गर्न स्थानीय धापाखेल, सुनाकोठी, हरिसिद्धि, ठेचो, ...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us