संस्कृति

  • मिथिला क्षेत्रमा दुई दिन कोजाग्रत पर्व मनाइयो

    28 Oct 2015 | 13:54 PM Comments
    गौशाला, ११ कात्तिक । हिन्दुहरुले धुमधामका साथ मनाउने कोजाग्रत पर्व नेपाल र भारतसहितका मिथिला क्षेत्रमा दुई दिन मनाइएको छ । मिथिलाको राजधानी मानिएको जनकपुरधाम विश्वप्रसिद्ध जानकी मन्दिरमा कोजाग्रत पूर्णिमा सोमबार राति नै मनाइएको छ भने सोही ठाउँमा अवस्थित राममन्दिरमा मङ्गलबार कोजाग्रत पर्व मनाइएको छ । मिथिलाका विद्धान आचार्य पण्डित सन्तोष पाण्डेयकाअनुसार कोजाग्रत पूर्णिमाको उदय मङ्गलबार रहेकाले कोजाग्रत पर्व मिथिलाको अधिकांश भागमा मङ्गलबार नै मनाइएको छ ।
  • घरघरमा बडादसैंको घटस्थापना

    घरघरमा बडादसैंको घटस्थापना

    13 Oct 2015 | 11:40 AM Comments

    काठमाडौं,२६ असोज । नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । यस बर्षको बडादशैँको पहिलो दिन आज घटस्थापना, आ–आफ्ना घरको पूजाकोठा तथा दशैं घरमा विधिपूर्वक घटस्थापन गरी जमरा राखिदैछ...

  • ​रातो मछिन्द्रनाथको भोटो प्रर्दशन आज

    ​रातो मछिन्द्रनाथको भोटो प्रर्दशन आज

    12 Oct 2015 | 12:57 PM Comments

    काठमाडौं,२५ असोज । रातो मछिन्द्रनाथको भोटो प्रर्दशन आज गरिँदैछ । मछिन्द्रनाथको १२ वर्षे जात्राका क्रममा आज अपरान्ह साढे ४ बजे जाउलाखेलमा भोटो प्रर्दशन गरिन लागेको हो । गत वैशाख ९ गते बु...

  • घटस्थापनादेखि दसैं विदा सुरु

    घटस्थापनादेखि दसैं विदा सुरु

    08 Oct 2015 | 11:45 AM Comments

    काठमाडौं,,२१ असोज । नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको कारण देखाई सरकारले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सबै सरकारी कार्यालय बिदा दिने तयारी गरेको छ । निर्णयले सरकारी अड्डा ...

  • जितिया पर्व सम्पन्न

    जितिया पर्व सम्पन्न

    06 Oct 2015 | 10:53 AM Comments

    काठमाडौं,१९ असोज । तराईका जिल्लामा आज जितिया पर्व सम्पन्न हुँदैछ । आइतबारदेखि सुरु भएको जितिया पर्व ब्रतालुहरुले आज बिहान जीतमहानको पूजाअर्चना गरी समापन गर्दैछन् । मैथिली र थारु समुदाय...

  • दसैंको साइत सार्वजनिक, नवमी र दशमी तिथी एकै दिन

    दसैंको साइत सार्वजनिक, नवमी र दशमी तिथी एकै दिन

    06 Oct 2015 | 10:45 AM Comments

    काठमाडौं,१९ असोज । नेपाल पञ्चाङग निर्णायक समितिले यस बर्षको दशैको साइत सार्बजनिक गरेको छ । यसबर्ष घटस्थापनाको साइत असोज २६ गते मंगलबार बिहान ११ बजेर २५ मिनेट रहेको समितिले जनाएको छ । फु...

  • नाचघरमा जितिया विशेष सांस्कृतिक कार्यक्रम

    नाचघरमा जितिया विशेष सांस्कृतिक कार्यक्रम

    05 Oct 2015 | 10:33 AM Comments

    काठमाडौं,१८ असोज ।आज जितिया पर्व । तराईका विभिन्न जिल्लाहरुमा थारु समुदायका महिलाहरुले जितिया पर्व मनाउँदैछन्। सन्तानको दीघार्यु र सुस्वास्थ्यको कामना तथा शिशुलाई मृत्युबाट जोगाउन यो प...

  • जितिया पर्व सुरु

    जितिया पर्व सुरु

    04 Oct 2015 | 10:45 AM Comments

    काठमाडौं,१७ असोज । कतराईका जिल्लामा आज रातीदेखि जितिया पर्व सुरु हुँदैछ । मैथिली र थारु समुदायले मनाउने जितियापर्व आ–आफ्ना सन्तानको दीर्घायुको कामना गर्दै आश्विन कृष्ण अष्टमी तिथिमा ब्र...

  • ​लोप हुँंदै ङिमाटासी नृत्य

    ​लोप हुँंदै ङिमाटासी नृत्य

    01 Oct 2015 | 11:28 AM Comments

    संखुवासभा,१४ असोज । संखुवासभामा सिमान्तकृत सिङसावा जातिको ङिमाटासी नृत्य लोप हुने क्रममा छ । सङ्खुवासभाको उत्तरी भोटखोला क्षेत्र किमाथाङका, चेपुवा, हटिया र पावाखोला गाविसमा मुख्य गरी ना...

  • सोह्र श्राद्ध आजदेखि सुरु

    सोह्र श्राद्ध आजदेखि सुरु

    28 Sep 2015 | 11:35 AM Comments

    काठमाडौं,११ असोज । दिवगंत पितृको सम्झना गरिने सोह्र श्राद्ध आज सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्धको सोह्रवटा तिथिमा दिवङ्गत ...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us