संस्कृति

  • ल्होछार पर्व मनाइँदै

    30 Dec 2015 | 10:39 AM Comments
    ल्होछार पर्व मनाइँदै
    काठमाडौं,१५ पौष । आज तमु ल्होछार, गुरुङ्ग समुदायले आज भेडा वर्गलाई बिदाइ गरी नयाँं वर्षका रुपमा बाँदर वर्गको स्वागत गरी यो पर्व मनाउँंदैछन् । पर्वका अवसरमा इष्टमित्र तथा आफन्त भेला भई मान्यजनबाट आशीर्वाद लिएर शुभकामना आदानप्रदान गर्ने गरिन्छ । कतिपय स्थनामा यो पर्वमा चुड्का तथा घाटु नाच नाच्ने प्रचलन पनि छ ।
  • आज क्रिसमस

    आज क्रिसमस

    25 Dec 2015 | 11:08 AM Comments

    काठमाडौं,१० पौष । नेपाललगायत विश्वभरका इसाई धर्मावलम्बीले आज क्रिसमस पर्व मनाउँदैछन् । जिसस क्राइष्टको जन्मोत्सवका अवसरमा हरेक वर्ष डिसेम्वर २५ मा यो पर्व मनाउने गरिन्छ । येशुको मारियमक...

  • धुमधामका साथ विवाह पञ्चमी मनाइँंदै

    धुमधामका साथ विवाह पञ्चमी मनाइँंदै

    16 Dec 2015 | 10:32 AM Comments

    जनकपुर,१ पुस । आज विवाह पञ्चमी, धनुषको जनकपुरमा सधैंको बर्षझै यसटक पनि भब्य कार्यक्रम गरी रामजानकी विवाह महोत्सव मनाइँंदैछ । त्रेता युगमा भगवान रामले राजा जनककी छोरी सीतासँंंग विवाह गरे...

  • विवाह पञ्चमीः छोरीको विवाह नहुने दिन

    विवाह पञ्चमीः छोरीको विवाह नहुने दिन

    15 Dec 2015 | 12:09 PM Comments

    जनकपुरधाम, २९ मङ्सिर । राम सीताको जोडीलाई आदर्श जोडी मानिए पनि विवाहपञ्चमीको दिन मिथिलावासीले आफ्ना छोरीहरुको विवाह गर्र्दैनन् । त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन जनक नन्दनी सीताको ...

  • आज बालाचतुर्दशी

    आज बालाचतुर्दशी

    10 Dec 2015 | 11:13 AM Comments

    काठमाडौं,२४ मंसिर । आज मंसिर कृष्ण चतुर्दशी अर्थात बालाचर्तुदशी । हिन्दु धर्माबलम्बीहरुले सतबीज छरेर बालाचतुर्दशी पर्व मनाउँंदैछन् । नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाच...

  • ​उदाउँंदै गरेको सूर्यलाई अर्घ दिइ छठ  समापन

    ​उदाउँंदै गरेको सूर्यलाई अर्घ दिइ छठ समापन

    18 Nov 2015 | 10:51 AM Comments

    काठमाडौं,२ मंसिर । मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ आजबाट सकिएको छ । चार दिनसम्म मनाइने यस पर्व अन्र्तगत चोथौं तथा अन्तिम दिन आज उदाउँदै गरेको सूर्य र खष्टी मातालाई अर्घ दिई छठ सम्पन्न ...

  • पत्रकार गिरीको निधन

    10 Nov 2015 | 14:00 PM Comments

    काठमाडौँ, २४ कात्तिक । पत्रकार तथा लेखक डम्बरकुमार गिरी मस्तिष्काघातका कारण आज बिहान ५० वर्षको अल्पायुमा निधन भएको छ । ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएका गिरी विसं २०२२ ...

  • आज कुकुर तिहार

    आज कुकुर तिहार

    10 Nov 2015 | 11:09 AM Comments

    काठमाडौं,२४ कार्तिक । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाईदैछ । घरको रक्षा गर्ने र आज्ञाकारी कुकुरलाइ आज टीका तथा माला लगाई मिठा मिठा खानेकुरा खान दिईन्छ । आजको दिनलाइ कृष्ण चतुर्दश...

  • ​आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जयन्ती मनाइँंदै

    ​आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जयन्ती मनाइँंदै

    09 Nov 2015 | 11:17 AM Comments

    काठमाडौं,२३ कार्तिक । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदैछ । देव ...

  • ​तिहार सुरु, आज काग तिहार

    ​तिहार सुरु, आज काग तिहार

    09 Nov 2015 | 11:07 AM Comments

    काठमाडौंं,२३ कार्तिक । नेपाली हिन्दूहरुको दोस्रो ठूलो धार्मिक तथा सांस्कृतिक पर्व तिहार आजदेखि सुरु भएको छ । पाँच दिनसम्म मनाइने भएकाले यो चाँडलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यस पर्व अन्...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us