अपराध

  • माइक्रो बसको ठक्करबाट एक युवतीको मृत्यु

    14 Sep 2015 | 10:45 AM Comments
    माइक्रो बसको ठक्करबाट एक युवतीको मृत्यु
    पोखरा, २८ भदौ । पोखराको अमरसिंहचोकमा माइक्रो बसको ठक्करबाट आइतबार साँझ एक युवतीको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्पm आइरहेको ना५ख ३४० नम्बरको माइक्रो बसले पोखराको छिनेडाँडाबाट पृथ्वीचोकतर्पm आइरहेको ग१० प७४४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा सिमलचौर निवासी २३ वर्षीया जमुना पहारी अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
  • विद्यार्थी मृत अवस्थामा भेटियो

    08 Sep 2015 | 10:57 AM Comments

    तनहुँ,२२ भदौ . व्यासनगरपालिका-१० स्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थी सोमबार मृत अवस्थामा फेला परेका छन्। व्यासनगरपालिका-७ घर भई हाल व्य...

  • नौ वर्षीय बालकको हत्या

    07 Sep 2015 | 16:52 PM Comments

    काठमाडौं,२१ भदौ । काठमाडौंको गोलढुंगामा ९ वर्षीय बालकको हत्या भएको छ । नुवाकोट ओखरपौवा घर भइ हाल गोलढुंगा बस्दै आएका ९ वर्षीय मन्दीप घिमिरे शनिबार घरबाट घुम्न निस्केकोमा नफर्किएपछि परि...

  • जोरपाटीमा गोली चल्यो,पेस्तोलसहित एक पक्राउ

    जोरपाटीमा गोली चल्यो,पेस्तोलसहित एक पक्राउ

    07 Sep 2015 | 11:13 AM Comments

    काठमाडौं , २१ भदौ । काठमाडौंको जोरपाटीमा आइतबार साँझ गोली चलेको छ। जोरपाटीमा साँझ सकडमै गोली चलाउने दोलखाको बिगु गाविसका तेन्जिङ शेर्पालाई प्रहरीले चाइनिज पेस्तोलसहित पक्राउ गरेको छ।

  • ​ डाँका मुद्दामा फरार थिङ पक्राउ

    06 Sep 2015 | 15:34 PM Comments

    काठमाडौं,२० भदौ । करिब एक वर्ष अघि रौतहटको चन्द्रनिगाहापुर स्थित एसबीआई बैंकबाट २० लाख रुपैयाँ लुटेर फरार भएका मध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बंैक लुटेर फरार मकवानपुर...

  • ​ ट्याक्टरले किचेर बालकको मृत्यु

    ​ ट्याक्टरले किचेर बालकको मृत्यु

    06 Sep 2015 | 14:00 PM Comments

    वीरगन्ज, २० भदौं । पर्साको महुवनमा ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ । कुखुराको दाना लोड गरेको ना ४ त २६९२ नम्बरको ट््याक्टरले किच्दा महुवन गाविस वडा नम्बर १ निवासी सोनालाल जयसवाल...

  • भारत जान लागेका दुई युवतीसहित पाँच पक्राउ

    भारत जान लागेका दुई युवतीसहित पाँच पक्राउ

    03 Sep 2015 | 10:19 AM Comments

    इलाम,१७ भदौ । इलामको पूर्वी सीमावर्ती नाकाबाट दुई युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती नाका हुँदै भारत जान लागेका दुई युवती र तीन युवालाई बुधबार प्रहरीले पक्राउ गरेक...

  • ट्रकको ठक्करबाट एकको मृत्यु

    ट्रकको ठक्करबाट एकको मृत्यु

    02 Sep 2015 | 11:40 AM Comments

    भक्तपुर, १६ भदौ । खलासीले चलाएको निसान ट्रकको ठक्करबाट भक्तपुरमा आज एक पैदलयात्रीको मृत्यु भएको छ । इँटा बोकेको बा३ख ७७ नम्बरको निसान ट्रकको ठक्करबाट पैदल यात्री सिस्नेरी–८, ओखलढुङ्गा घ...

  • कैलालीमा ३ वर्षीया बालिका बलात्‍कृत

    कैलालीमा ३ वर्षीया बालिका बलात्‍कृत

    01 Sep 2015 | 14:05 PM Comments

    कैलाली, १५ भदौ । कैलालीको चौमालामा ३ वर्षीया बालिका बलात्‍कृत भएकी छन्।आमाबाबु घरबाहि गएको बेलामा बालिकालाई बलात्‍कार गरिएको बताइएको छ। घर फर्किदा बालिका अचेत अवस्थामा देखेपछि बालिका ब...

  • यात्रुले भरिएको माइक्रोबसमा आगजनी

    यात्रुले भरिएको माइक्रोबसमा आगजनी

    31 Aug 2015 | 11:00 AM Comments

    सप्तरी,१४ भदौ। सीमांकनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एउट...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us