अपराध

  • ​चोरी अभियोगमा राई पक्राउ

    02 Oct 2015 | 14:57 PM Comments
    धरान,१५ असोज । धरानमा बसेर चोरी डकैतीमा संलग्न खोटाङको रतन्छा घर भई धरान १२ मा डेरा गरी बस्ने ३४ वर्षीया राहुल राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले पक्राउ परेका राईको साथबाट प्रहरीले ९२ हजार ८ सय ८० सहित लागू औषध, लुपिजेसिक ६, एभिल ६ एम्पुल, डाइजेलाव ६ एम्पुललगायत एओन कम्पनीका २ थान कम्प्युटर, एलसिडी १ थान, तामाको तार र कवाडी सामान समेत फेला परेकोइलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुदमकुमार सिजापतिल बताए ।
  • कटुवा पेस्तोल र गोलीसहित नयाँबानेश्वरबाट एक व्यक्ति पक्राउ

    कटुवा पेस्तोल र गोलीसहित नयाँबानेश्वरबाट एक व्यक्ति पक्राउ

    02 Oct 2015 | 14:33 PM Comments

    काठमाडौँ, १५ असोज । नयाँबानेश्वरबाट एक थान कटुवा पेस्तोल, सोको चार राउन्ड गोली, एक थान खुकुरी र एक थान चक्कुसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नयाँबानेश्वरको आलोकनगरमा डेरा गर...

  • भाला हानेर आफ्नै भाउजूको हत्या

    भाला हानेर आफ्नै भाउजूको हत्या

    01 Oct 2015 | 11:44 AM Comments

    धनकुटा,१४ असोज ।धनकुटाको डाँडाबजारमा गएराति देवरले भाला प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन्। डाँडाबजार-२ का ३२ वर्षीय कालीबहादुर याखाले भाउजू ३४ वर्षीया मोतिमाया याखालाई भाला प्रह...

  • ​सांसद बरालमाथि आक्रमण

    30 Sep 2015 | 10:08 AM Comments

    काठमाडौं,१३ असोज । सिन्धुली क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका सांसद मोहन प्रसाद बरालमाथि गएराती आक्रमण भएको छ । गएराती करिब ९ बजे भक्तपुरको लोकन्थीस्थित निवास नजिकै उहामाथि आक्रमण भए...

  • पचास सिलिन्डर ग्यास लुटियो

    पचास सिलिन्डर ग्यास लुटियो

    29 Sep 2015 | 11:50 AM Comments

    गौशाला, १२ असोज । महोत्तरी जिल्लाको सम्सी रघुनाथपुर सडकखण्डमा सोमबार अबेर साँझ एक व्यापारीको ५० वटा ग्यास सिलिन्डर लुटिएको छ । जिल्लाको पश्चिमी सीमा नाकामा अवस्थित सम्सी बजारमा खाना पका...

  • भरुवा बन्दुकसहित तीन पक्राउ

    भरुवा बन्दुकसहित तीन पक्राउ

    24 Sep 2015 | 13:12 PM Comments

    भद्रपुर, ७ असोज । झापा जिल्लाको शनिअर्जुन नगरपालिका–३ दहिझोडास्थित सिकार खेल्न गइरहेको अवस्थामा एक थान भरुवा बन्दुक, ७० ग्राम बारुद छर्रा र एक थान मोटरसाइकलसहित तीनजनालाई प्रहरीले बुधबा...

  • ​बन्दुक र बारुदसहित झापाबाट ३ जना पक्राउ

    ​बन्दुक र बारुदसहित झापाबाट ३ जना पक्राउ

    23 Sep 2015 | 13:53 PM Comments

    झापा,६ असोज । बन्दुक र बारुदसहित झापाबाट ३ जना पक्राउ परेका छन् । गएराती झापाको अर्जुन शनि नगरपालिकाबाट प्रहरीले १ थान भरुवा बन्दुक र ७ सय ग्राम बारुद सहित खुदुनाबारीका सनम खतिबडा, प्रद...

  • गौशालामा लाखौँको लुटपाट

    गौशालामा लाखौँको लुटपाट

    23 Sep 2015 | 11:24 AM Comments

    महोत्तरी, ६ असोज । महोत्तरीको गौशालामा गएराति हतियारधारी डकैती समूहले लाखौँको लुटपाट गरेको छ । गएराति करिब १२ बजे गौशाला नगरपालिका–८ का गणेश मोहन साहको घरमा २० जनामा आएको हतियारधारी समू...

  • ​आफ्नै सहकर्मीको गोली हानी हत्या

    ​आफ्नै सहकर्मीको गोली हानी हत्या

    22 Sep 2015 | 10:26 AM Comments

    सिन्धुपाल्चोक,५ असोज । सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानको आफ्नै सहकर्मीले चलाएको गोली लागी मृत्यु भएको छ । राती ड्यूटीमा बसिरहेका बेला प्रहरी जवान सिन्धुपाल्चोक...

  • थरुहटका तीन कार्यकर्तामाथि सार्वजनिक मुद्दा

    थरुहटका तीन कार्यकर्तामाथि सार्वजनिक मुद्दा

    15 Sep 2015 | 11:28 AM Comments

    कञ्चनपुर,२९ भदौ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थरुहटका तीन कार्यकर्तामाथि सार्वजनिक मुद्दा दर्ता गरेको छ। गत शुक्रबार कञ्चनपुरको बेलौरीमा आयोजना गरिएको थरुहट थारुवान सङ्घर्ष समितिक...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us