अपराध

  • पत्रकारमाथि आक्रमण गर्ने जेल चलान

    02 Dec 2015 | 10:31 AM Comments
    पत्रकारमाथि आक्रमण गर्ने जेल चलान
    झापा,१६ मङ्सिर। जिल्ला अदालत झापाले पत्रकार रेजिना रोदन र पत्रकार महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि आक्रमणमा संलग्नलाई पाँच/पाँच वर्ष कैदको फैसला गरेको छ। न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आक्रमणमा संलग्न अमन भनिने अर्जुन सुब्बा र विनायक मानन्धरलाई पाँच-पाँच वर्षको कैद फैसला गरेको अदालतका स्रेस्तेदार नवराज आचार्यले जानकारी दिए।
  • राजधानीमा गोली चल्यो

    राजधानीमा गोली चल्यो

    29 Nov 2015 | 10:01 AM Comments

    काठमाडौं,१३ मंसिर । राजधानीको सुन्धारामा आज बिहान गोली चलेको छ । आज बिहान सुन्धारा स्थित लुम्बिनी पाहुना घरमा गोली चलेको हो । सो पाहुना घरमा बसेका २ जना हतियारधारीलाई प्रक्रने क्रममा प्...

  • औषधि बोकेको ट्रकमा  आगजनी,जल्न लागेका चालकले ज्यान बचाए

    औषधि बोकेको ट्रकमा आगजनी,जल्न लागेका चालकले ज्यान बचाए

    20 Nov 2015 | 11:11 AM Comments

    वीरगन्ज,४ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औषधि र औषधिजन्य सामाग्रीको ढुवानीमा अवरोध नगर्ने निर्णय गरेको मसी सुक्न नपाउँदै वीरगन्जमा आन्दोलनकारीहरुले औषधि बोकेको ट्रकमा आगजनी...

  • आन्दोलनका नाममा व्यपारीसँंग रकम असुल्ने एक जना पक्राउ

    आन्दोलनका नाममा व्यपारीसँंग रकम असुल्ने एक जना पक्राउ

    06 Nov 2015 | 16:41 PM Comments

    काठमाडौं,२० कार्तिक । आन्दोलनकारीको नाममा व्यपारीहरुको सामान जबरजस्ति नियन्त्रणमा लिएर रकम असुली गर्ने समुहका एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाराको कलैया २ अवधापुरका २९ व...

  • छब्बीस जनामा डेङ्गु देखियो

    छब्बीस जनामा डेङ्गु देखियो

    06 Nov 2015 | 14:24 PM Comments

    चितवन, २० कात्तिक । यस आर्थिक वर्षको तीन महिनामा चितवनमा २६ जनामा डेङ्गु रोग देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको डेङ्गु तथा चिकनगुनिया रोग नियन्त्रणसम्बन्धी ल...

  • ट्र्याक्टरले किचेर नाबालिकाको मृत्यु

    30 Oct 2015 | 11:19 AM Comments

    लहान, १३ कात्तिक । सिरहाको अर्नामा प्रपि गाविस– ३ ब्रह्मपुरीमा सडक पेटीमा खेल्दै गरेकी एक नाबालिकाको ट्र्याक्टरले किचेर मृत्यु भएको छ । सिरहाको दक्षिणी सीमावर्ती तारापट्टि घर भई ब्रह्मप...

  • अवैध सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

    अवैध सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

    28 Oct 2015 | 15:54 PM Comments

    काठमाडौँ, ११ कात्तिक । एअर अरेबियाको उडान नम्बर जि ९–५३७ द्वारा मङ्गलबार साउदी अरेबियाबाट नेपाल आएका भारतीय नागरिक सञ्जय गोयन्कालाई प्रहरीले २२८ ग्राम सुनसहित पक्राउ गरेको छ ।

  • आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको आरोपमा चार पक्राउ

    आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको आरोपमा चार पक्राउ

    08 Oct 2015 | 10:45 AM Comments

    सुरुङ्गा (झापा), २१ असोज । आफ्नै साथीको घाँटी रेटेर हत्या गरेको अभियोगमा चारजनालाई प्रहरीले गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका निवासी राम तामाङ, सोही ठाउँका राजे...

  • अवैध शारीरिक सम्बन्ध राखेको भेटाएपछि पत्नी र काकाको हत्या

    04 Oct 2015 | 14:44 PM Comments

    मुगु, १७ असोज । मुगुको कार्कीवाडा गाविस–५ का धर्मराज विकले अवैध शारीरिक सम्बन्ध राखेको भेटाएपछि गएराति आफ्नै पत्नी र काकाको हत्या गरेका छन् । पच्चीस वर्षीय धर्मराजले २० वर्षीया श्रीमती ...

  • माटोमुनी गाडेर राखेको काठ बरामद

    माटोमुनी गाडेर राखेको काठ बरामद

    04 Oct 2015 | 11:32 AM Comments

    गौशाला, १७ असोज । महोत्तरीको गौशाला नगरपालिका–७ मा बारीमा गाडेर राखिएको अवस्थामा आज बिहान प्रहरीले ठूलो परिमाणमा काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक चन्द...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us