अपराध

  • ​मर्निङ वाकमा निस्किएका एमाले नेता यादवको हत्या

    29 Dec 2015 | 10:34 AM Comments
    ​मर्निङ वाकमा निस्किएका एमाले नेता यादवको हत्या
    सर्लाही,१४ पौष । नेकपा एमालेका सर्लाही जिल्ला सदस्य रामनरेश यादवको आज बिहान हत्या भएको छ । मर्निङ वाकमा निस्किएका एमाले नेता यादवको बिहान करिब ६ बजे सर्लाहीको हेमपुर–८ मा धारिलो हतियार प्रयोग गरी हत्या भएको सर्लाहीका प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार, हेमपुर–८ स्थित रहनीया र पछ गछिया बीचको एकान्त ठाउँमा यादवको हत्या भएको हो ।
  • ​जानकी प्रहरी चौकीमा प्रर्दशनकारीद्धारा पेट्रोल बम प्रहार

    ​जानकी प्रहरी चौकीमा प्रर्दशनकारीद्धारा पेट्रोल बम प्रहार

    28 Dec 2015 | 15:40 PM Comments

    जनकपुरधाम, पौष १३ गते । सद्भावना अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले विराटनगरमा दमन गरेको विरोधमा प्रहरी विरुद्ध प्रर्दशनमा उत्रिएका संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाका कार्यकर्ताहरुले ...

  • ​पेस्तोलसहित हतियार कारोबारमा संलग्न दुई पक्राउ

    ​पेस्तोलसहित हतियार कारोबारमा संलग्न दुई पक्राउ

    28 Dec 2015 | 15:36 PM Comments

    राजविराज, १३ पुस । सप्तरी जिल्लाको हर्दिया गाविसस्थित एक घरबाट प्रहरीले पेस्तोलसहित कारोबारमा संलग्न दुई जनालाई गएराति पक्राउ गरेको छ ।प्रहरीले हर्दिया ६ बस्ने २३ वर्षीय रामभरोसी यादवको...

  • ​ पेप्सी कम्पनीका प्रमुखको गाडीमा पेट्रोल बम प्रहार

    ​ पेप्सी कम्पनीका प्रमुखको गाडीमा पेट्रोल बम प्रहार

    26 Dec 2015 | 14:15 PM Comments

    बहुराष्ट्रिय पेप्सी कम्पनीका प्रमुख कार्यकारी रोहित कोहलीको गाडीमा पेट्रोल बम प्रहार भएको छ । काठमाडौँको गल्फुटारस्थित उहाँको घर अगाडि पार्किङ गरेर राखिएको हुन्डाईको टक्शन गाडीमा पेट्रो...

  • विषादी सेवनले महिलाको ज्‍यान गयो

    विषादी सेवनले महिलाको ज्‍यान गयो

    24 Dec 2015 | 10:44 AM Comments

    विराटनगर, ९ पौष ।मोरङमा गएराति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ। विराटनगर-४ बस्ने २८ वर्षीया अनु कोचरको मृत्यु भएको जिप्रका मोरङले जनाएको छ। गहुँको किरा मार्ने विषादी सेवन गरेका ...

  • लुटेराको गोली प्रहारबाट एक घाइते

    लुटेराको गोली प्रहारबाट एक घाइते

    20 Dec 2015 | 11:51 AM Comments

    बाबियाचौर (म्याग्दी), ५ पुस । म्याग्दीको दरवाङमा गएराति लुटेराहरुले प्रहार गरेको गोली लागेर एकजना घाइते भएका छन् । दरवाङ गाविस– ८ दिच्यामका ४० वर्षीय बेगप्रसाद रोकालाई लुटेराहरुले गोली ...

  • विषादी सेवनका कारण मृत्यु

    विषादी सेवनका कारण मृत्यु

    18 Dec 2015 | 11:27 AM Comments

    रत्ननगर (चितवन), ३ पुस । पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा विषादी सेवनका कारण एक पुरुषको मृत्युभएको छ । कालिका नगरपालिका–११ पदमपुरका ५३ वर्षीय पानबहादुर गुरुङको विषादी सेवनक...

  • ​अज्ञात समूहद्वारा डिसहोममा आगजनी

    ​अज्ञात समूहद्वारा डिसहोममा आगजनी

    16 Dec 2015 | 11:03 AM Comments

    काठमाडौं,१ पौष । टेलिभिजन प्रशारक संस्था डिसहोमको ललितपुर भैंसेपाटीस्थित कन्ट्रोल युनिटमा अज्ञात समूहले आज बिहान आगजनी गरेको छ । बिहान ६ बजेतिर ३ वटा मोटरसाइकलमा आएको समुहले डिसहोमको का...

  • ट्याक्टरको ठक्करबाट आन्दोलनकारीको मृत्यु

    ट्याक्टरको ठक्करबाट आन्दोलनकारीको मृत्यु

    11 Dec 2015 | 11:02 AM Comments

    सिरहा,२५ मंसिर । ट्याक्टरले किचेर सिरहाको गोलबजारमा आज बिहान एकजना आन्दोलनकारीको मृत्यु भएको छ । गोलबजार नपा ४ का कुशे साहको स.१ त १८४५ नम्बरको ट्याक्टरले किच्दा उनको ज्यान गएको प्रहरी...

  • ​मोर्चाका कार्यकर्ताले पेट्रोल छर्केर जीउँंदै जलाए

    ​मोर्चाका कार्यकर्ताले पेट्रोल छर्केर जीउँंदै जलाए

    03 Dec 2015 | 10:41 AM Comments

    काठमाडौं,१७ मंसिर । कालोबजारीका लागि इन्धन ल्याएको विषयमा विवाद हुँदा नवलपरासीको सनई गाविस–९ पडरी गाउँमा मोर्चाका कार्यकर्ताहरुले एक युवालाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पेट्र...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us