समाज

  • अज्ञात समूहदवारा ४ वटा स्काभेटरमा आगजनी

    27 Dec 2015 | 13:28 PM Comments
    अज्ञात समूहदवारा ४ वटा स्काभेटरमा आगजनी
    धादिङ,१२ पौष । धादिङको जोगीमारा–२ जवाङखोला स्थित अन्नपूर्ण चुनढुंगा उद्योगमा गएराती अज्ञात समूहले ४ वटा स्काभेटर र एउटा ट्रिपरमा आगजनी गरेको छ । आगजनीबाट ३ वटा स्काभेटर पूर्ण रुपमा जलेर नष्ट भएको तथा बा १ क ४०० नम्बरको ट्रिपर र एउटा स्काभेटरमा आशिंक क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ८÷१० जनाको समूहले सो आगजनी गरेको हो ।
  • ​दुर्घटनामा एकको मृत्यु

    ​दुर्घटनामा एकको मृत्यु

    27 Dec 2015 | 11:28 AM Comments

    विराटनगर, १२ पुस । मोरङको रंगेली ५ मा भएको सडक दुर्घटनामा परेर आज ब्हिान एक जनाको मृत्यु भएको छ । रंगेली–विराटनगर सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ५ प ६७५३ नम्बरको मोटरसाइक...

  • ​चिसोले एक सातामा ५ वृद्धवृद्धाहरुको मृत्यु

    ​चिसोले एक सातामा ५ वृद्धवृद्धाहरुको मृत्यु

    26 Dec 2015 | 21:39 PM Comments

    भूकम्प प्रभावित दोलखामा पछिल्लो दिन बढेको अत्यधिक चिसोबाट कठ्यांग्रिएर एक सातामा ५ जना बृद्धबृद्धाको मृत्यु भएको छ । माइनस तिन डिग्रि सम्म पुगेको दोलखाको चिसोले एक साता भित्रमा पाँच जना...

  • अख्तियारले ट्रान्सफर्मरको गुणस्तर जाँच गर्ने

    अख्तियारले ट्रान्सफर्मरको गुणस्तर जाँच गर्ने

    26 Dec 2015 | 14:24 PM Comments

    दैनिक दर्जनौंको संख्यामा ट्रान्सफर्मर पड्किएर विद्युत प्रशारण लाइमा असर पर्न थालेपछि अख्तियारले चासो देखाएको छ । लोडसेडिङको सास्तीले राजधानीको जनजीवन नै आक्रान्त हुन थालेपछि अख्तियार दु...

  • रक्सी खाएर गाडी चलाउँंदा दुर्घटना, चालक नै घाइते

    रक्सी खाएर गाडी चलाउँंदा दुर्घटना, चालक नै घाइते

    25 Dec 2015 | 11:38 AM Comments

    विराटनगर, १० पौष । चालकले अत्यधिक मादक पदार्थ सेवन गरेर चलाएको म्याजिक भ्यान विराटनगरको भृकुटी चौकमा आज बिहान दुर्घटना भएको छ । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ च ७३६८ नम्बरको भे...

  • ​फेरी गयो  भूकम्प

    ​फेरी गयो भूकम्प

    23 Dec 2015 | 15:06 PM Comments

    दोलखलाई केन्द्रविन्दु बनाएर आज भूकम्प गएको छ ।

  • ससुराको किरिया बुहारीबाट

    ससुराको किरिया बुहारीबाट

    20 Dec 2015 | 12:43 PM Comments

    तुलसीपुर (दाङ), ५ पुस । तुलसीपुर नगरपालिका– १९ निवासी सावित्रा ढकाल आफ्ना ससुरा शेषमणि गौतमको किरियामा बस्नुभएको छ । गत बिहीबार बेलुका ६७ वर्षीय ससुराको निधन भएको हो । सावित्राका श्रीमा...

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

    18 Dec 2015 | 11:16 AM Comments

    इनरुवा, ३ पुस । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुर–५ कोसी कटान क्षेत्रमा बिहीबार राति मोटरसाइकल दुर्घटना हँुदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै...

  • जंगली हात्तीको आक्रमणबाट एकको मृत्‍यु

    जंगली हात्तीको आक्रमणबाट एकको मृत्‍यु

    17 Dec 2015 | 12:21 PM Comments

    विर्तामोड,२ पुस । जंगली हात्तीको आक्रमणबाट झापाको धुलावारीमा एकजनाको मृत्यु भएको छ। जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका ४ का ६४ बर्षिय डम्बर बहादुर कुँवरको मृत्यु भएको इलाका प्र...

  • स्कुटर दुर्घटना हुँंदा दुईजनाको घटनास्थलमै मृत्यु

    स्कुटर दुर्घटना हुँंदा दुईजनाको घटनास्थलमै मृत्यु

    17 Dec 2015 | 11:26 AM Comments

    नेपालगन्ज,२ पौष । नेपालगन्ज गुलरिया सडक खण्डको मानपुरमा बुधबार स्कुटर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । नेपालगन्जका –५ का २२ वर्षीय सुमन न्...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us