समाज

  • ​भारी हिमपातका कारण जनजीवन प्रभावित

    09 Jan 2016 | 10:49 AM Comments
    ​भारी हिमपातका कारण जनजीवन प्रभावित
    काठमाडौं, २५ पुष मध्य तथा सुदूरपश्चिमी जिल्लाका हिमाली क्षेत्रहरुमा गएरातीदेखि भारी हिमपात सुरु भएको छ । भारती हिमपातका कारण चिसो ह्वात्तै बढेपछि सुदुरपश्चिमका पहाडी जिल्लाहरुको जनजवीवन प्रभावित भएको छ । बाजुरा, बझाङ, दार्चुला, बैतडी, मुगु, कालिकोट लगायतका जिल्लामा बर्षासंगै हिमपात भएको हो । बाजुरा र दार्चुलाका हिमाली क्षेत्रहरुमा दुई फिटसम्म हिउं जम्दा यातायातका साधन प्रभावित बनेको छ भने खच्चरका बाटो समेत बन्द हाम्रा सहकर्मीहरुले जनाएका छन् ।
  • सिलिण्डर विष्फोट

    सिलिण्डर विष्फोट

    08 Jan 2016 | 11:32 AM Comments

    मोरङ,२४ पौष । मोरङको वयरवनमा गएराति ग्यास सिलिण्डर विष्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । वयरवन ८ स्थित दिवाकर कोइरालाको घरमा रहे...

  • सवारी दुर्घट्नामा एकको मृत्यु

    सवारी दुर्घट्नामा एकको मृत्यु

    08 Jan 2016 | 10:42 AM Comments

    रौतहट,२४ पौष । रौतहटमा आज बिहान भएको सवारी दुर्घट्नामा १ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहटको धन्सर पुल नजिकै विराटनगरबाट काठमाडौंका लागि छुटेको ना ५ ख २७२ नम्बरक...

  • पञ्चेश्वर विकास प्राधिकरण सञ्चालक परिषदको बैठक सारियो

    06 Jan 2016 | 11:00 AM Comments

    काठमाडौं, २२ पौष । दुइ दशकदेखि अलपत्र परेको पञ्चेश्वर विकास प्राधिकरण सञ्चालक परिषदको बैठकको मिति सरेको छ । भारतस्थित नेपाली राजदूतावासका अनुसार नेपाल र भारतका प्रतिनिधिहरु सम्मिलित पर...

  • मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    04 Jan 2016 | 11:29 AM Comments

    विराटनगर,२० पौष । मोरङको विराटनगरमा भारतीय लहरीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । विराटनगरतर्फ गइरहेको भारतीय एमएल ०१ डी ३३३० नम्बरको लहरीले सोही दिशातर्फ गइरहेको को १...

  • ​रुपन्देहीमा बस दुर्घटना,६ को मृत्यु

    ​रुपन्देहीमा बस दुर्घटना,६ को मृत्यु

    03 Jan 2016 | 10:41 AM Comments

    रुपन्दिेही,१९ पौष । रुपन्देहीको देवदहमा गएराती यात्रवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् । तीमध्ये ४ को अवस्था गम्भीर रहेको छ । दुर्घटनामा मृत्यु भएका...

  • नेपाली राष्ट्रिय टोपी दिवस मनाईंदै

    नेपाली राष्ट्रिय टोपी दिवस मनाईंदै

    01 Jan 2016 | 11:09 AM Comments

    काठमाडौँ, १७ पौष । नेपाली कला, संस्कृति, भाषा र भेषभूषा लोप हुन लागेको भन्दै आज युवाहरुको आह्वानमा प्रस्तावित नेपाली पोशाक दिवस मनाईंदैछ ।

  • ​हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल–नर्वेको प्रथम साधारण सभा सम्पन्न

    ​हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल–नर्वेको प्रथम साधारण सभा सम्पन्न

    01 Jan 2016 | 10:56 AM Comments

    नर्वेको राजधानी ओस्लोमा हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल–नर्वेको साधारण सभा सम्पन्न भएको छ । प्रथम साधारण सभाले गोरख चन्दको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष...

  • बसले  मोटरसाइकललाई ठक्कर दिंदा  २ को मृत्यु

    बसले मोटरसाइकललाई ठक्कर दिंदा २ को मृत्यु

    30 Dec 2015 | 12:14 PM Comments

    नवलपरासी,१५ पौष । नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखराबाट दिल्ली जाँदै गरेको ना ५ ख ९५२४ नम्बरको बसले मोटरसाइकललाइ ठक्कर दिंदा नवलपरासी मध्यबिन्दु ८ क...

  • जाउँं है पोखरा महोत्सवमा

    जाउँं है पोखरा महोत्सवमा

    28 Dec 2015 | 11:35 AM Comments

    पोखरा,१३ पौष। पश्चिमाञ्चल क्षेत्रको सदरमुकाम पोखरा प्रवेश गर्ने मुख्य माध्यम सडक मार्ग नै हो। पृथ्वीराजमार्ग, सिद्धार्थ राजमार्ग र भूपि शेरचन (पोखरा–बाग्लुङ) राजमार्गको संगमस्थल भएकाले ...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us