राष्ट्रिय खबर

  • ​मधेसी मोर्चाले कान्तिपुरको गाडी जलाए

    27 Dec 2015 | 11:52 AM Comments
    ​मधेसी मोर्चाले कान्तिपुरको गाडी जलाए
    परासी,१२ पौष । मधेसी मोर्चाका कार्यकर्ताले पर्साको परवानीपुर चोकमा आज बिहान कान्तिपुर दैनिकको एउटा गाडीमा आगजनी गरेका छन् । कान्तिपुरले मधेसी विरोधी समाचार लेखेको भन्दै उनीहरुले बीरजञ्जमा पत्रिका पु¥याएर फकिंदै गरेको बा ११ च ४९५ नम्वरको गाडीमा पेट्रोल खन्याएर आगो लगाएको सो गाडीमा रहेका कान्तिपुरका कर्मचारीले बताएका छन् । आगजनीबाट गाडी पूर्ण रुपमा जलेको छ । आगजनीमा संलग्नहरुको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
  • विष्फोटमा दुई घाइते

    विष्फोटमा दुई घाइते

    25 Dec 2015 | 11:28 AM Comments

    विराटनगर, १० पौष । विराटनगर ७ महाविर रोडमा गएराति भएको विष्फोटमा परेर दुई जना घाइते भएका छन् । विष्फोटमा परेर विराटनगर ७ का ४३ वर्षीय भगतलाल केसरी र २७ वर्षीय श्याम साह घाइते भएका छन् ।...

  • ​ लोडसेडिङ  बढ्यो

    ​ लोडसेडिङ बढ्यो

    25 Dec 2015 | 11:12 AM Comments

    काठमाडौं,१० पौष । नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक ११ घण्टा विद्युत कटौती गर्ने भएको छ । यसअघि दैनिक १० घण्टा लोडसेडिङ्ग हुने गरेकोमा प्राधिकरणले आजदेखि त्यसमा १ घण्टा थप गरेको हो...

  • घरमा आगलागि हुँंदा ४ को मृत्यु,६जना घाइते

    घरमा आगलागि हुँंदा ४ को मृत्यु,६जना घाइते

    24 Dec 2015 | 11:04 AM Comments

    हुम्ला,९ पौष । हुम्लाको श्रीमष्ठामा एक घरमा आगलागि हुँदा ४ जनाको मृत्यु भएको छ ।  श्रीमष्ठामा सडक निर्माण गर्ने कामदार बसेको खरले छाएको घरमा आगलागी हुँदा अन्य ६ जना घाइते भएको जिल...

  • ​उपत्यसहित देशभर चिसो बढ्यो, जनजीवन प्रभावित बन्दै

    ​उपत्यसहित देशभर चिसो बढ्यो, जनजीवन प्रभावित बन्दै

    24 Dec 2015 | 10:28 AM Comments

    काठमाडौं,९ पौष । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसो बढेसँगै बिहान र बेलुकी घरबाहिर निस्कन समेत कठिन हुन थालेको छ । आज बिहान पौने ९ बजे काठमाडौंको तापक्...

  • काठमाडौँ उपत्यकामा आज वर्षकै बढी चिसो

    काठमाडौँ उपत्यकामा आज वर्षकै बढी चिसो

    23 Dec 2015 | 15:46 PM Comments

    काठमाडौँ,८ पौष । काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी जाडो महसुस भएको छ । उपत्यकामा आज न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जाड...

  • झुटो विवरण राखी एमआरपी बनाउने अभियुक्त पक्राउ

    झुटो विवरण राखी एमआरपी बनाउने अभियुक्त पक्राउ

    22 Dec 2015 | 13:27 PM Comments

    काठमाडौँ, ७ पुस । केन्द्रीय अनुसन्धान ब्युरोले झुटो विवरण राखी मेसिन रिडियवल पासपोर्ट (एमआरपी) बनाउने मुख्य अभियुक्तलाई आज पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले अनुुसन्धानका क्रममा झ...

  • भूकम्पबाट चार घरमा क्षति

    भूकम्पबाट चार घरमा क्षति

    20 Dec 2015 | 13:29 PM Comments

    बैतडी, ५ पुस । शनिबार बिहान पश्चिम नेपालमा गएको ५.५ रिक्टर स्केलको भूकम्पबाट बाजुराका चार घरमा क्षति पुगेको छ । बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाका अनुसार भूकम्पबाट बाह्रबिसे र ...

  • चार दिनदेखि बेपत्ता वृद्ध इनारभित्र मृत फेला

    चार दिनदेखि बेपत्ता वृद्ध इनारभित्र मृत फेला

    18 Dec 2015 | 11:23 AM Comments

    रत्ननगर ९चितवन, ३ पुस । पश्चिम चितवनको नारायणी नगरपालिका–१२ बयरघारीका ६७ वर्षीय टीकाबहादुर बस्याल मृत अवस्थामा फेला परेका छन् । चार दिनदेखि हराएका बस्यालको खोजीका क्रममा इनारमा मृत अवस्...

  • अब दैनिक १० घन्टा लोडसेडिङ

    अब दैनिक १० घन्टा लोडसेडिङ

    18 Dec 2015 | 10:27 AM Comments

    काठमाडौं,३ पौष । नेपाल विद्युत प्राधिकरणले विद्युत भार थप कटौती गरेको छ । इन्धन अभावका कारण विद्युतको अत्यधिक प्रयोग र नदीहरुमा पानीको प्रवाह घटेका कारण ट्रान्सफर्मरमा अत्यधिक समस्या द...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us