राष्ट्रिय खबर

  • ​फेरि लोडसेडिङ बढ्यो

    04 Jan 2016 | 11:23 AM Comments
    ​फेरि लोडसेडिङ बढ्यो
    काठमाडौं,२० पौष । नेपाल विद्युत प्राधिकरणले आजदेखी लागू हुनेगरी विद्युत आपूर्ती कटौती गरेको छ । साताको ७७ घण्टा लोडसेडिङ हँुंदै आएकोमा अब हप्ताको ८६ घण्टा बत्ती जानेछ । नयाँ तालिका अनुसार अब हप्ताको ३ दिन १३÷१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ लोडसेडिङ हुनेछ ।
  • ​भारतबाट थप ९० मेगावाट  विद्युत आउने

    ​भारतबाट थप ९० मेगावाट विद्युत आउने

    01 Jan 2016 | 16:16 PM Comments

    काठमाडौं,१७ पौष । मुलुकमा चरम ऊर्जा सङकट उत्पन्न भएका बेला आगामी १६ माघभित्र भारतबाट थप ९० मेगावाट विद्युत ल्याउने तयारी भएको छ । निर्माणाधीन ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन य...

  • नागरिक उड्ययन प्राधिकरण १७ औं वर्षमा प्रवेश

    नागरिक उड्ययन प्राधिकरण १७ औं वर्षमा प्रवेश

    31 Dec 2015 | 11:05 AM Comments

    काठमाडौं,१६ पौष। नेपाल नागरिक उड्ययन प्राधिकरणले आज आफ्नो स्थापनाको १७ औं वार्षिकोत्वस मनाउँदैछ । हवाई उड्ययनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सन् १९९८ डिसेम्वर ३१ ...

  • सिन्धुपाल्चोक केन्द्रविन्दु  भएको भुकुम्प गयो

    सिन्धुपाल्चोक केन्द्रविन्दु भएको भुकुम्प गयो

    31 Dec 2015 | 10:57 AM Comments

    काठमाडौं,१६ पौष । गत वैशाख १२ गते गएको महाभूकम्पको परकम्प जाने क्रम अझै जारी छ । आज विहान ७ बजेर ४१ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ३ म्याग्नेच्यूडको परकम्प गएको ...

  • निसास्सिएर चार जनाको मृत्यु

    निसास्सिएर चार जनाको मृत्यु

    30 Dec 2015 | 10:44 AM Comments

    कास्की,१५ पौष । पोखरा उपमहानगरपालिका-१४ चौथेको प्रगती टोलमा मंगलबार राति मानबहादुर रानाको घरमा आगलागी हुँदा चार जनाको मृत्‍यु भएको छ। कोठाभित्र राखेको सोफामा आगो लागेपछि सुतिरहेका उनीह...

  • ​आगलागीमा परी बालकको मृत्यु

    ​आगलागीमा परी बालकको मृत्यु

    28 Dec 2015 | 15:49 PM Comments

    राजविराज, १३ पुस । सप्तरी जिल्लाको सिम्राहा सिग्यौन गाविसमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ । सिम्राहा सिंग्यौन १ बस्ने जुक्तिलाल यादबको घरमा आईतबार राती अचानक आगलागी हुँदा ...

  • एम्वुलेन्स दुर्घटनामा तीनको मृत्यु

    एम्वुलेन्स दुर्घटनामा तीनको मृत्यु

    28 Dec 2015 | 11:27 AM Comments

    इलाम,१३ पौष । मेची राजमार्गको गोदक खण्डमा झापाबाट पाँचथर जाँदै गरेको एम्बुलेन्स सोमबार बिहान ३ बजे घट्टा गोलाईबाट खस्दा तीन जनाको मृत्यु भएको छ । घटनामा चालक सहित दुई घाइत भएका छन् । द...

  • भूकम्पपीडित भोकै, चामल कुहाएर नष्ट

    भूकम्पपीडित भोकै, चामल कुहाएर नष्ट

    28 Dec 2015 | 10:48 AM Comments

    सिन्धुली,१३ पौष । सिन्धुलीका भूकम्पपीडितले दैनिक एक छाक खाने अन्न पनि नभएको गुनासो गरिरहेका बेला प्रशासनले भने एक सय २० क्विन्टल चामल कुहाएर नष्ट गरेको छ। भूकम्पपीडितका लागि विभिन्न स...

  • दोलखा केन्द्र बिन्दु भएको पराकम्प गयो

    दोलखा केन्द्र बिन्दु भएको पराकम्प गयो

    28 Dec 2015 | 10:39 AM Comments

    काठमाडौं,१३ पौष । दोलखा केन्द्रबिन्दु बनाएर आज बिहान ४ दशमलब २ म्याग्नेच्युडको पराकम्प गएको छ । पराकम्प बिहान ३ बजेर ५२ मिनेटमा गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत...

  • मानवअधिकार आयोगले गृहमन्त्रीलाई बोलायो

    मानवअधिकार आयोगले गृहमन्त्रीलाई बोलायो

    28 Dec 2015 | 10:36 AM Comments

    काठमाडौं,१३ पौष । चिसोले भूकम्पपीडित सर्वसाधारणको मृत्यु भएकोबारे बुझ्न राष्ट्रिय मानवअधिकार आयोगले आज गृहमन्त्री शक्तिबहादुर बस्नेत र गृहमन्त्रालयका सचिव नारायणगोपाल मलेगोलाई आयोगमा बो...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us