राष्ट्रिय खबर

  • पुननिर्माणका लागि तीन महिने कार्ययोजना पारित

    13 Jan 2016 | 15:23 PM Comments
    काठमाडौं,२९ पौष । पुनर्निर्माण प्राधिकरण राष्ट्रिय परामर्श समितिले भुकम्प पछिको पुननिर्माण सम्बन्धी तीन महिने कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आज बसेको बैठकले तीन महिनाभित्र ४ चरणका कामहरु पूरा गर्ने गरि कार्ययोजना पास गरेको हो । कार्ययोजनाको पहिलो चरणमा माघ २ गतेबाट राष्ट्रिय पुननिर्माण महाअभियान सुरु गरिने छ ।
  • चिसोले जन्मिने वित्तिकै दुई शिशुको मृत्यु

    12 Jan 2016 | 10:15 AM Comments

    दोलखा,२८ पौष । दोलखाको उत्तरी दुर्गम गाउँ कालिन्चोकमा तीन दिनयता जन्मिएलगत्तै दुई नवजात शिशुको मृत्यु भएको छ । भूकम्पले घर भत्काएपछि जस्ताका टहरामा रात काटिरहेका गर्भवती र सुत्केरीलाई अ...

  • ​सरकारी कर्मचारीलाई कडाई

    ​सरकारी कर्मचारीलाई कडाई

    11 Jan 2016 | 16:28 PM Comments

    काठमाडौं,२७ पौष । सामान्य प्रशासन मन्त्रालयले आफ्नो जिम्मेवारी पूरागर्न आलटाल गर्ने सरकारी कर्मचारीलाई लक्षित गरी कडा निर्देशन जारी गरेको छ । सामान्यको यो निर्देशन कार्यान्वयन भएमा सरुव...

  • ​मैले दरबार मात्र छाडेको हुँं नेपालीको घरबार  र आधार छाडेको छैन : पूर्वराजा ज्ञानेन्द्र

    ​मैले दरबार मात्र छाडेको हुँं नेपालीको घरबार र आधार छाडेको छैन : पूर्वराजा ज्ञानेन्द्र

    10 Jan 2016 | 16:06 PM Comments

    काठमाडौं,२६ पौष । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको चाहाना अनुसार आफुले दरबार छाडेपनि नेपालको घरबार र नेपालीको आधारको भार नछाडेको बताउनुभएको छ । आपसी सद्भाव खल्बलिएर सर्बसाधारणको जीवन ...

  • भीषण हिमपातका कारण गोरखामा भूकम्पपीडितको बिचल्ली

    भीषण हिमपातका कारण गोरखामा भूकम्पपीडितको बिचल्ली

    10 Jan 2016 | 11:20 AM Comments

    गोरखा,२६ पौष । भीषण हिमपातका कारण पालमुनि बस्दै आएका लाप्राक गुप्सीपाखाका बासिन्दा बिचल्लीमा परेका छन् । शुक्रबार रातिदेखि हिउँ परेपछि लाप्राकबाट विस्थापित भई गुप्सीपाखामा बस्दै आएका ...

  • फेरि रामेछाप केन्द्र विन्दु भएको पराकम्प गयो

    फेरि रामेछाप केन्द्र विन्दु भएको पराकम्प गयो

    10 Jan 2016 | 10:31 AM Comments

    काठमाडौं,२६ पौष । गत बैसाखमा गएको बिनासकारी भुकम्पको पराकम्प जाने क्रम अझै जारी छ । गएराती रामेछाप जिल्लालाई केन्द्रबिन्दु बनाएर ४ दशमलब ४ म्यानिच्युटको पराकम्प गएको हो । राती ११ बजेर २...

  • एक सय बढी म्यानवापर कालोसुचीमा

    एक सय बढी म्यानवापर कालोसुचीमा

    10 Jan 2016 | 10:25 AM Comments

    काठमाडौं,२६ पौष । वैदेशिक रोजगारीमा जाने कामदारहरुसँंंग बढी रकम लिएर थोरै रकमको रसिद दिने एक सय मेनवापरलाई बैदेशीक रोजगार विभागले कारबाही गर्ने भएको छ । जथाभावी रकम लिने र अन्य ठगी गर्न...

  • यात्रुबाहक बस र स्कूल बस जुध्दा ५ जनाको मृत्यु (अपडेट)

    यात्रुबाहक बस र स्कूल बस जुध्दा ५ जनाको मृत्यु (अपडेट)

    06 Jan 2016 | 12:34 PM Comments

    दाङ,२२ पौष । दाङको नारायणपुरको सौराकुलामा आज बिहान यात्रुबाहक बस र स्कूल बस जुध्दा ५ जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही जादै गरेको रा १ ज ३७२ नम्बरको माइक्...

  • दाङमा स्कुल बस र यात्रुबाहक बस  ठोक्किदा तीन जनाको मृत्यु, २८ घाइते

    दाङमा स्कुल बस र यात्रुबाहक बस ठोक्किदा तीन जनाको मृत्यु, २८ घाइते

    06 Jan 2016 | 11:54 AM Comments

    दाङ,२२ पौष । दाङको नारायणपुरमा यात्रुबाहक बस र स्कुल बस एकआपसमा ठोक्किदा तीन जनाको ज्यान गएको छ । दुर्घटनाबाट २८ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहे...

  • न्यायपरिषदमा पहिलो महिला सदस्य

    न्यायपरिषदमा पहिलो महिला सदस्य

    05 Jan 2016 | 11:08 AM Comments

    काठमाडौं,२१ पौष । न्यायपरिषद्ले पहिलो पटक आज महिला सदस्य पाएको छ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गिरीशचन्द्र लालले उमेर हदका कारण हिजोदेखि अवकाश पाएपछि परिषद्मा वरिष्ठ न्यायाधिश सुश...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us