राष्ट्रिय खबर

  • क्यान्सरविरुद्ध अन्नपूर्णको साइकल र्‌याली

    07 Feb 2016 | 06:48 AM Comments
    क्यान्सरविरुद्ध अन्नपूर्णको साइकल र्‌याली
    अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सर रोगविरुद्धको जनजागरण अभियानअन्तर्गत शनिबार विशेष कार्यक्रमसहित साइकल र्‍याली आयोजना गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर ‘क्यान्सर रोगको रोकथाम सम्भव छ' भन्ने मुख्य नाराका साथ आयोजना गर्न लागिएको साइकल र्‍यालीमा हजारभन्दा बढीको सहभागिता रहेको थियो।
  • माइक्रोबस दुर्घटनामा सैनिकसहित नौजनाको मृत्यु

    माइक्रोबस दुर्घटनामा सैनिकसहित नौजनाको मृत्यु

    07 Feb 2016 | 06:45 AM Comments

    नुवाकोटको मदानपुरमा खचाखच यात्रु चढेको माइक्रोबस दुर्घटना हुँदा पाँचजना सैनिकसहित नौजनाको मृत्यु भएको छ । दुर्घटनामा आठजनाको घटनास्थलमै र एक महिलनाको उपचारका क्रममा ज्यान गएको हो । दुर्...

  • काठमाण्डौमा भुकम्पको ठूलो धक्का , अनामनगरमा १० घाइते

    काठमाण्डौमा भुकम्पको ठूलो धक्का , अनामनगरमा १० घाइते

    06 Feb 2016 | 00:11 AM Comments

    २२ माघ , काठमाण्डौ । सिन्धुपाल्चोक केन्द्रबिन्दु गरेर राति १० बजेर ५ मिनेटमा ५.५ रेक्टर स्केलको भुकम्पको धक्का महसुर भएको छ । भुकम्पको कारण सर्वसाधारण सडकमा निस्केका छन् । यस्तै अनामनग...

  • नक्सा नवीकरणमा विशेष छुट

    नक्सा नवीकरणमा विशेष छुट

    18 Jan 2016 | 14:57 PM Comments

    काठमडौं,४ माघ । काठमाडौ महानगरपालिकाले नक्सा पास गरी एक वर्षभित्र घर निर्माण गर्न नसकेकाहरुका लागि नक्सा नवीकरणमा विशेष छुटको व्यवस्था गरेको छ । महानगरपालिकाले गत फागुन १ देखि पुस मसान्...

  • ​पुननिर्माण प्राधिकरणले पाँंच सय इन्जिनियरलाई गाउँं  पठाउँंदै

    ​पुननिर्माण प्राधिकरणले पाँंच सय इन्जिनियरलाई गाउँं पठाउँंदै

    17 Jan 2016 | 12:43 PM Comments

    काठमाडौं,३ पौष । पुनर्निर्माण प्राधिकरणले पहिलो चरणअन्तर्गत पाँच सय इञ्जिनियरलाई गाउँ पठाउँदैछ । पहिलो चरणमा १० दिनभित्र पाँच सय जना इञ्जिनियरलाई गाउँ पठाइने प्राधिकरणले जनाएको छ । यस्त...

  • चिसोले मुगुमा १२ को मृत्यु

    17 Jan 2016 | 11:02 AM Comments

    गमगढी,कर्णाली अञ्चलको दुर्गम हिमाली जिल्ला मुगुका गाउँमा ठन्डीसँगै फैलिएको मौसमी रुघाखोकीले दुई सातायता १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वृद्धवृद्धा बढी छन्।धैनकोट गाविसमा मात्र ६...

  • गुडिरहेको बसबाट खसेर एक यात्रुको मृत्यु

    गुडिरहेको बसबाट खसेर एक यात्रुको मृत्यु

    13 Jan 2016 | 16:19 PM Comments

    काठमाडौं,२९ पौष । दाङको घोराहीबाट रोल्पाको घर्तीगाउँंका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । रोल्पाको नुवागाउँंमा गुडी रहेको बसको ढोकाबाट खसेर कोर्चाबाङ ३...

  • पुननिर्माणका लागि तीन महिने कार्ययोजना पारित

    13 Jan 2016 | 15:23 PM Comments

    काठमाडौं,२९ पौष । पुनर्निर्माण प्राधिकरण राष्ट्रिय परामर्श समितिले भुकम्प पछिको पुननिर्माण सम्बन्धी तीन महिने कार्ययोजना पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुव...

  • चिसोले जन्मिने वित्तिकै दुई शिशुको मृत्यु

    12 Jan 2016 | 10:15 AM Comments

    दोलखा,२८ पौष । दोलखाको उत्तरी दुर्गम गाउँ कालिन्चोकमा तीन दिनयता जन्मिएलगत्तै दुई नवजात शिशुको मृत्यु भएको छ । भूकम्पले घर भत्काएपछि जस्ताका टहरामा रात काटिरहेका गर्भवती र सुत्केरीलाई अ...

  • ​सरकारी कर्मचारीलाई कडाई

    ​सरकारी कर्मचारीलाई कडाई

    11 Jan 2016 | 16:28 PM Comments

    काठमाडौं,२७ पौष । सामान्य प्रशासन मन्त्रालयले आफ्नो जिम्मेवारी पूरागर्न आलटाल गर्ने सरकारी कर्मचारीलाई लक्षित गरी कडा निर्देशन जारी गरेको छ । सामान्यको यो निर्देशन कार्यान्वयन भएमा सरुव...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us