अन्तर्राष्ट्रिय

  • आतंकवादी आक्रमणको आशंकामा ब्रसेल्समा नयाँं वर्षको सबै कार्यक्रम रद्द

    31 Dec 2015 | 11:34 AM Comments
    आतंकवादी आक्रमणको आशंकामा ब्रसेल्समा नयाँं वर्षको सबै कार्यक्रम रद्द
    काठमाडौं,१६ पौष । आतंकवादी आक्रमणको आशंका पछि बेल्जियमको राजधानी ब्रसेल्समा नयाँ वर्षको अवसरमा आयोजना गरिएका सबै कार्यक्रम रद्द गरिएको छ । आतंककारी आक्रमण हुने जानकारी प्राप्त भएपछि समारोह रद्द गरिएको प्रधानमन्त्री चाल्र्स मिशेलले बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । मंगलबार मात्र बेल्जियम प्रहरीले नयाँ वर्षको अवसरमा आक्रमण गर्ने योजना बनाएको आशंकामा दुई जनालाई पक्राउ गरेको थियो ।
  • ​ गिनी इबोला मुक्त

    ​ गिनी इबोला मुक्त

    29 Dec 2015 | 13:43 PM Comments

    काठमाडौं,१४ पौष । अफ्रिकी मुलुक गिनीलाई विश्व स्वास्थ्य संगठनले इबोला मुक्त घोषणा गर्नेभएको छ । २ वर्षअघि इबोला संक्रमण महामारीकै रुपमा फैलिएको गिनीमा २५ सय भन्दा बढी संक्रमितले ज्यान ग...

  • विष्फोटमा  परी कम्तीमा ५० जनाको मृत्यु

    विष्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु

    29 Dec 2015 | 10:45 AM Comments

    काठमाडौं,१४ पौष । नाईजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका २ वटा आत्मघाती बम विष्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको छ । अन्य सय भन्दा बढी घाइते भएका छन् । बोर्नो राज्यको माईदुगुरीमा भएको...

  • अमेरिकाद्धारा इरानको प्रशंसा

    अमेरिकाद्धारा इरानको प्रशंसा

    29 Dec 2015 | 10:41 AM Comments

    एजेन्सी काठमाडौं,१४ पौष । इरानले ठूलो परिमाणमा युरेयिनम अन्य मुलुकमा पठाएर परमाणु सम्झौता कार्यान्वयनमा महत्वपूर्ण कदम चालेको भन्दै अमेरिकाले प्रशंसा गरेको छ । तेहरानले ११ टन भन्दा बढ...

  • भारी वर्षा पछि आएको तुफानमा परी कम्तीमा १८ जनाको मृत्यु

    भारी वर्षा पछि आएको तुफानमा परी कम्तीमा १८ जनाको मृत्यु

    27 Dec 2015 | 12:38 PM Comments

    काठमाडौं),१२ पौष । भारीवर्षा पछि आएको तुफान आँधीका कारण अमेरिकाको विभिन्न राज्यमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । लगातारको वर्षा पछि आएको बाढीको कारण सबैभन्दा बढी मिसिसिपि राज्यमा १० त...

  • पहिरोमा परि ५० भन्दा बढी बेपत्ता

    पहिरोमा परि ५० भन्दा बढी बेपत्ता

    27 Dec 2015 | 12:29 PM Comments

    काठमाडौं,१२ पौष । म्यानमारको उत्तरी काचिन प्रान्तमा गएको पहिरोमा परि ५० भन्दा बढि सर्वसाधारण बेपत्ता भएका छन् । काचिन प्रान्तको एक पहाडी ईलाकामा खसेको पहिरोमा परि हराईरहेका मध्ये केहीको...

  • तेलको मुल्य ११ वर्ष यताकै न्युन

    तेलको मुल्य ११ वर्ष यताकै न्युन

    22 Dec 2015 | 11:14 AM Comments

    एजेन्सी काठमाडौ,७ पौष । विश्ब बजारमा कच्चा तेलको मुल्य ११ वर्ष यताकै सबैभन्दा न्युन पुगेको छ । अहिले विश्ब बजारमा तेलको मुल्य प्रति ब्यारेल ३६ दशमलब ५ डलर पुगेको छ । यसअघि सन् २००४ म...

  • ​आत्मघाती बम आक्रमणमा ६ नेटो सैनिकको मृत्यु

    ​आत्मघाती बम आक्रमणमा ६ नेटो सैनिकको मृत्यु

    22 Dec 2015 | 11:08 AM Comments

    एजेन्सी काठमाडौं,७ पौष । अफगानिस्तानमा भएको एक आत्माघाती बम आक्रमणमा कम्तीमा ६ नेटो सैनिकको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । बंगराम सैनिक बेश नजिक भएको सो आत्माघाती आक्रमणम...

  • मदरसा बन्द गर्न माग

    मदरसा बन्द गर्न माग

    18 Dec 2015 | 10:54 AM Comments

    एजेन्सी काठमाडौं,३ पौष । अमेरिकी कंग्रेसको एक समितिले पाकिस्तानमा सञ्चालित मदरसाहरुले आतंकवादहरुलाई प्रश्रय दिएको भन्दै बन्द गर्न माग गरेको छ । समितिले अमेरिकी सरकारको पाकिस्तान नितिल...

  • अमेरिकाले ताइवानलाई हतियार बेच्ने

    अमेरिकाले ताइवानलाई हतियार बेच्ने

    17 Dec 2015 | 10:51 AM Comments

    काठमाडौं,२ पौष । अमेरिकी राष्ट्रपति बराक ओबामाले ताइवानलाई ठूलो परिमाणमा हतियार र सैन्य सामग्री बेच्ने मञ्जुरी दिनुभएको छ । बीबीसीका अनुसार, अमेरिकाले ताइवानलाई पौने २ अर्ब डलर बरावरको ...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us