अन्तर्राष्ट्रिय

  • सेल्फी लिनेक्रममा दुईजनाको मृत्यु

    10 Jan 2016 | 10:36 AM Comments
    सेल्फी लिनेक्रममा दुईजनाको मृत्यु
    काठमाडौं,२६ पौष । भारतको मुम्बईमा एक युवतीको सेल्फी लिने क्रममा पानीमा खसेर ज्यान गएको छ । सेल्फी लिने क्रममा पानीमा डुबेकी तन्नरुम नामकी ती युवतीलाई बचाउन हामफालेका अर्का युवकको पनि डुबेर ज्यान गएको छ । जानकारी अनुसार मुम्बईकै ब्यागनवाडीमा बस्दै आएका तीनजना कलेज छात्रा पिकनिक खान बान्द्रा रेल स्ट्यान्डमा पुगेका थिए ।
  • अष्ट्रेलियामा भीषण आगलागि

    अष्ट्रेलियामा भीषण आगलागि

    08 Jan 2016 | 10:30 AM Comments

    काठमाडौं,२४ पौष । पश्चिम अष्टे«ेलियाको पर्थ राज्य नजिक रहेको ऐतिहासिक सहर यार्लुपमा भीषण आगलागि हुँदा ९५ वटा घर जलेर नष्ट भएका छन् । आगलागिसँंंगै ३ जना मानिस हराइरहेको अधिकारीहरुले बताए...

  • ​जिप दुर्घटनामा ३ नेपालीसहित ७ मृत्यु

    ​जिप दुर्घटनामा ३ नेपालीसहित ७ मृत्यु

    07 Jan 2016 | 13:42 PM Comments

    काठमाडौं,२३ पौष । भारतको सिक्किममा गएराती जिप दुर्घटनामा एकै परिवारका ३ नेपाली सहित ७ जनाको मृत्यु भएको छ । सिक्किम भ्रमणका लागि गएका एकैपरिवारका उनीहरु सो दुर्घटनामा परेका हुन् । दुर्...

  • ​ कश्मिरका मुख्य मन्त्री सईदको निधन

    ​ कश्मिरका मुख्य मन्त्री सईदको निधन

    07 Jan 2016 | 10:22 AM Comments

    काठमाडौं,२३ पौष । भारत प्रशासित जम्मु कश्मिरका मुख्य मन्त्री मुफ्ती मोहम्बद सईदको निधन भएको छ । पछिल्लो समय फोक्सोको संक्रमणबाट ग्रसित सईदको नयाँ देल्लीस्थित अखिल भारत आयुर्वेदिक संस्था...

  • ​सुरक्षा परिषदद्धारा उत्तर कोरियाको निन्दा

    07 Jan 2016 | 10:16 AM Comments

    काठमाडौं,२३ पौष । संयुक्त राष्ट्र सुरक्षा परिषदले उत्तर कोरियाले हिजो गरेको हाईड्रोजन बम परिक्षणको निन्दा गरेको छ । परिषदको गएराती सम्पन्न आकस्मिक बैठकले उत्तर कोरियाको सो परिक्षणको एकै...

  • ​ उत्तर कोरियाद्धारा हाइड्रोजन बम परिक्षण

    06 Jan 2016 | 12:45 PM Comments

    काठमाडौं,२२ पौष । उत्तर कोरियाले हाइड्रोजन बमको सफलतापूर्वक परिक्षण गरेको जनाएको छ । परिक्षणस्थल पुंगी–री क्षेत्र नजिक ५ दशमलव १ मयाग्निच्यूडको कम्पन मापन भएकोे विवरण सार्वजनिक भएपछि उत...

  • बन्दुक नियन्त्रण निति ल्याउँदै ओबामा

    बन्दुक नियन्त्रण निति ल्याउँदै ओबामा

    05 Jan 2016 | 11:13 AM Comments

    काठमाडौं,२१ पौष । अमेरिकी राष्ट्रपति बराक ओबामाले बन्दुकको प्रयोगबाट हुने हिंसाका घटना नियन्त्रण गर्न नयाँ योजना सार्वजनिक गर्नु हुने भएको छ । संसदको तल्लो सदन कंग्रेसको विरोधका माझ ओवा...

  • ​भारतमा भुकम्पमा परी ८ जनाको मृत्यु

    ​भारतमा भुकम्पमा परी ८ जनाको मृत्यु

    04 Jan 2016 | 14:44 PM Comments

    काठमाडौं,२० पौष । भारतको मनिपुरलाई केन्द्रबिन्दु बनाएर आज बिहान गएको भुकम्पमा परि कम्तीमा ८ जनाको मृत्यु भएको छ । अन्य एक सय भन्दा बढि घाईते भएका छन । भुकम्पको केन्द्र पुर्बोतर भारतको म...

  • बिहानै भुकम्पको धक्का महशुस

    बिहानै भुकम्पको धक्का महशुस

    04 Jan 2016 | 11:35 AM Comments

    काठमाडौं,२० पौष । भारतको मणिपुरलाई केन्द्रबिन्दु बनाएर आज बिहान ठूलो भुकम्प गएको छ । नेपाली समयानुसार बिहान ४ बजेर ५२ मिनेटमा ६ दशमलब ७ रेक्टर स्केलको भुकम्प गएको अमेरिकी भुगर्व सर्बेक्...

  • दुबईमा भीषण आगलागि

    दुबईमा भीषण आगलागि

    01 Jan 2016 | 16:19 PM Comments

    काठमाडौं,१७ पौष । संयुक्त अरब इमिरेट्सको दुबइ स्थित एक ६० तले भवनमा भीषण आगलागि भएको छ । सो होटलको २० औं तलाबाट सुरु भएको आगलागिले १४ जना घाइते भएको सरकारी अधिकारीले जनाएको बीबीसीले उल्...

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us