अन्तर्राष्ट्रिय

  • म्यानमारमा हितिन क्यो राष्ट्रपतिमा निर्वाचित

    15 Mar 2016 | 14:54 PM Comments
    म्यानमारमा हितिन क्यो राष्ट्रपतिमा निर्वाचित
    म्यानमारको संसदले नेशनल लिग पार्टीका हितिन क्योलाई राष्ट्रपति निर्वाचित गरेको छ । झण्डै ५० बर्षलामो सैनिक साशनको अन्त्यपछि क्यो देशको सर्वोच्च पदमा पुग्ने पहिलो सर्वसाधारण नागरिक बन्नुभएको छ । हितिन क्यो प्रजातन्त्रवादी नेतृ आङ्ग सान सुकीका निटक सहयोगी हुनुहुन्थ्यो ।
  • ​यौन सम्बन्धका कारण जिका भाइरस सरेको पुष्टि

    ​यौन सम्बन्धका कारण जिका भाइरस सरेको पुष्टि

    03 Feb 2016 | 12:35 PM Comments

    अमेरिकाको टेक्सास राज्यमा यौन सम्बन्धका कारण पहिलो पटक जिका भाइरस सरेको पुष्टि भएको छ । टेक्सासको दल्लाउ काँउटीमा यौन सम्बन्धका कारण एक व्यक्तिमा सो भाइरस सरेको दि सेन्टर फर डिजिज एण्ड ...

  • ​आतंकबादी आक्रमणमा ७ जना कर्मचारीको मृत्यु

    ​आतंकबादी आक्रमणमा ७ जना कर्मचारीको मृत्यु

    21 Jan 2016 | 12:39 PM Comments

    काठमाडौं,७ माघ । आफगानिस्तानको राजधानी काबुलमा एक लोकप्रिय टेलिभिजन च्यानलको बसलाई लक्षीत गरी भएको आतंकबादी आक्रमणमा ७ जना कर्मचारीको मृत्यु भएको छ । आफगानिस्तानको २४ घण्टा प्रशारण हुने...

  • ओबामालाई चुनौती

    ओबामालाई चुनौती

    20 Jan 2016 | 13:43 PM Comments

    काठमाडौं,६ माघ । अमेरिकी राष्ट्रपति बराक ओबामाको आप्रवासी सुधारसम्बन्धि योजनालाई चुनौती दिंदै पेश गरिएको प्रस्तावलाई अमेरिकी उच्च अदालतले विचार गर्ने भएको छ । राष्ट्रपति ओबामाले पेश गरे...

  • युट्युबमाथि लगाइएको प्रतिबन्ध पाकिस्तानले हटायो

    युट्युबमाथि लगाइएको प्रतिबन्ध पाकिस्तानले हटायो

    19 Jan 2016 | 13:14 PM Comments

    काठमाडौं,५ माघ । तीन वर्ष अघि सामाजिक सञ्जाल युट्युबमाथि लगाइएको प्रतिबन्ध पाकिस्तान सरकारले हटाएको छ । युट्युबले ईस्लाम विरोधी भिडियोहरु आफ्नो नेटवर्कमा राखेको भन्दै पाकिस्तान सरकारले ...

  • दुखाइ कम गर्ने औषधिको परिक्षण गर्दा एकको मृत्यु

    दुखाइ कम गर्ने औषधिको परिक्षण गर्दा एकको मृत्यु

    18 Jan 2016 | 10:34 AM Comments

    काठमाडौं,४ माघ । औषधिको परिक्षणका क्रममा फ्रान्समा एकजनाको मृत्यु भएको छ । बिरामीलाई दुखाई कम गर्ने नयाँ औषधिको परिक्षण गर्दा उनको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्द...

  • ​पाकिस्तानमा विस्फोट ,१५ को मृत्यु

    ​पाकिस्तानमा विस्फोट ,१५ को मृत्यु

    13 Jan 2016 | 14:36 PM Comments

    काठमाडौं,२९ पौष । पाकिस्तानको क्वेटा सहरमा भएको एक विस्फोटमा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी मानिस घाइते भएका छन् । क्वेटा सहरको सेटेलाइट टाउनमा रहेको एक पोलियो सेन्टर न...

  • अफगानिस्तानमा फेरि शक्तिशाली भुकम्प

    अफगानिस्तानमा फेरि शक्तिशाली भुकम्प

    13 Jan 2016 | 10:35 AM Comments

    काठमाडौं,२९ पौष । अफगानिस्तानमा फेरि शक्तिशाली भुकम्प गएको छ । दक्षिणी अफगानिस्तानको जारमलाई केन्द्रबिन्दु बनाएर ५ दशमलब ६ म्याग्निच्युटको भुकम्प गएको अमेरिकी भुगर्ब विभागले जनाएको छ । ...

  • खाडिमुलक प्रवेश गर्ने १० जना ईरानी जलसेन अमेरिकी सेनाको कब्जामा

    13 Jan 2016 | 10:14 AM Comments

    काठमाडौं,२९ पौष । ईरानबाट खाडीराष्ट्र प्रवेश गर्न खोज्ने १० जना ईरानी जलसेनालाई अमेरिकी सेनाले गिरफ्तार गरेको छ । डुंगाबाट आएका उनीहरु खाडी राष्ट्र प्रबेश गर्न खोजेपछि पक्राउ गरिएको अमे...

  • भीडन्तमा ४० तालेवान विद्रोही मारिए

    भीडन्तमा ४० तालेवान विद्रोही मारिए

    11 Jan 2016 | 10:28 AM Comments

    काठमाडौं,२७ पौष । तालेवान बिद्रोहीको कब्जामा रहेको दरक्बाद जिल्ला आफ्नो सेनाको नियन्त्रणमा आएको अफगान सरकारले दावी गरेको छ । ताजिकिस्तानको सिमानामा रहेको सो जिल्ला लामो समयको प्रयास पछि...

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us