अन्तर्राष्ट्रिय

  • मुम्बईमा लिङ्ग काटेर दुई नेपालीको हत्या

    03 Jun 2016 | 13:45 PM Comments
    मुम्बईमा लिङ्ग काटेर दुई नेपालीको हत्या
    मुम्बई,२१ जेठ ।रोजगारीका लागि भारतको मुम्बईमा रहेका दुईजना नेपाली युवाको धारिलो हतियारले काटेर भारतीय नागरिकले हत्या गरेका छन् । मुम्बईको मारुल पाडा उल्लाहस नगरमा दुई नेपाली युवाको लिङ्गसमेत काटेर भारतीय नागरिकहरूले शुक्रबार बिहान क्रुरतापूर्वक हत्या गरेका हुन् ।
  • समुद्रमा तैरिएको 'गुडिया': जसले फेरि रुवायो

    31 May 2016 | 17:17 PM Comments

    एजेन्सी,१८ जेठ । भूमध्यसागरमा डुंगा पल्टिने सयौं मानिसहरुको तस्बिर आइरहेका बेला एक नाबालकको पनि तस्बिर सार्वजनिक भएको छ। यो तस्बिरले एक वर्षअघि टर्किस समुद्री किनारमा ज्यान गुमाएका सिरि...

  • निर्दयी बाबुआमा: जसले सात वर्षीय छोरालाई बनमा छाडे

    30 May 2016 | 14:48 PM Comments

    टोक्यो,१७ जेठ । जापानमा एक जोडीको लापरवाहीको अनौठो घटना सार्वजनिक भएको छ । आफ्नो सात वर्षीय छोरोबाट दिक्का भएका एक दम्पतिले उनलाई सुनसान पहाडी इलाकाको जंगलमा छोडिदिएका हुन् ।

  • बिरामीलाई अक्सिजनको सट्टा बेहोस हुने ग्यास लगाएपछि...

    बिरामीलाई अक्सिजनको सट्टा बेहोस हुने ग्यास लगाएपछि...

    30 May 2016 | 14:16 PM Comments

    एजेन्सी,१७ जेठ । भारतको मध्यप्रदेशको इदौरस्थित सबैभन्दा ठूलो सरकारी अस्पतालमा भएको लापरबाहीले दुई बालकको ज्यान गएको छ । यशवन्त राव अस्पतालमा उपचारका लागि लगिएका बच्चालाई अक्सिजनको सट्टा...

  • युवतीको चक्करमा प्रोफेसरले गरे जहाज अपहरण

    29 Mar 2016 | 15:18 PM Comments

    एजेन्सी,१६ चैत्र । इजिप्टकै एलेक्जेन्ड्रिआबाट कायरो जाँदै गरेको इजिप्ट एयरको एमएस १८१ जहाज एक प्राध्यापकले युवतीका लागि अपहरण गरेको खुलेको छ । समाचार अनुसार २७ वर्षीय उनी एलेक्जेन्ड्रि...

  • दुबईको अल सावर टावरमा भीषण आगलागी

    दुबईको अल सावर टावरमा भीषण आगलागी

    29 Mar 2016 | 10:49 AM Comments

    दुबई,१६ चैत्र । दुबई नजिकैको अजमान शहरको दुई विशाल भवनमा सोमबार राति आगलागी भएको छ । आगो लागेपछि यी भवनबाट मानिसहरुलाई सुरक्षितरुपमा बाहिर निकालिएको छ । राति लागेको आगोलाई अग्निनियन्त्...

  • ​पार्कमा खेलिरहेका २२ बालबालिका पनि मारिए

    28 Mar 2016 | 12:00 PM Comments

    एजेन्सी,१५ चैत्र । लाहौरको एक पार्क आइतबार भएको आत्मघाती हमलामा मारिनेको संख्या ७० पुगेको छ । जसमा २२ बालबालिकाको पनि ज्यान गएको छ । यो घटना ईस्टरको मौकामा बाक्लो भीड भएको पार्कमा भएको ...

  • मलेसियामा चार सय नेपालीको बिचल्ली

    27 Mar 2016 | 16:17 PM Comments

    मलेसिया,१४, चैत्र । आगलागीबाट कम्पनी ध्वस्त भएपछि मलेसियामा कार्यरत ४ सय ८ जना नेपालीको राहदानी जलेर नष्ट भएकोे छ । जोहोरबारु राज्यमा अवस्थितइको सप मार्केटिङमा कार्यरत नेपालीको राहदानी ...

  • छोरीको कार्डले किन भावुक बनिन् ऐश्वर्या

    छोरीको कार्डले किन भावुक बनिन् ऐश्वर्या

    24 Mar 2016 | 10:15 AM Comments

    मुम्बई,११ चैत्र । बलिउड अभिनेत्री ऐश्वर्या राय आफ्नो कामभन्दा बढी छोरी आराध्यालाई महत्त्व दिन्छिन् । आफ्नो व्यस्त तालिकाका बीच पनि उनी आराध्यालाई विद्यालय पुर्‌याउन र ल्याउन कहिल्यै भुल...

  • नेपाली वैज्ञानिक जापानमा उत्कृष्ट घोषित

    23 Mar 2016 | 12:57 PM Comments

    काठमाडौं,१० चैत्र । होमोग्लोबिन र पानीको घोलमा मिसिएको अक्सिजनलाई भौतिक बस्तुको प्रयोग गरी जीवनको अवस्थाबारे अनुसन्धानमा संलग्न एक नेपाली वैज्ञानिक जापानमा उत्कृष्ट घोषित भएका छन् ।

राजनीति

अर्थ बाणिज्य

खेलकुद

लोकप्रिय

Follow Us