खेलकुद

  • उपाधीको लागि आज भारत र अफगानिस्तान भिड्ने

    03 Jan 2016 | 12:29 PM Comments
    उपाधीको लागि आज भारत र अफगानिस्तान भिड्ने
    काठमाडौं,१९ पौष । भारतको केरलामा जारी ११ औ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधीको लागि आज आयोजक भारत र डिफेन्डिङ च्याम्पियन अफगानिस्तानबिच प्रतिस्पर्धा हँुंदैछ । खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे भारतको केरलास्थित त्रिवेन्द्रम रंगशालामा हुनेछ । सेमिफाईनलमा मालदिभ्सलाई ३–२ गोलले पराजित गर्दै भारतले फाइनल यात्रा तय गरेको हो भने डिफेन्डिङ च्याम्पियन अफगानिस्ताले श्रीलंकालाई ५–० गोलले हराउँदै उपाधिको लागि भारतसँगको भेट पक्का गरेको थियो ।
  • नेपाल भारतसंँग प्रतिस्पर्धा गर्दै

    नेपाल भारतसंँग प्रतिस्पर्धा गर्दै

    27 Dec 2015 | 13:37 PM Comments

    काठमाडौं,१२ पौष । ११ औ संस्करणको साफ च्याम्पियनसिप फुटबलअन्तर्गत लिग चरणको आफ्नो दोश्रो खेलमा आज नेपालले आयोजक भारतसँंंग प्रतिस्पर्धा गर्दैछ । केरलास्थित त्रिभान्दरम रंगशालामा राती पौने...

  • ​साफ च्याम्पियनसिप आजबाट सुरु हुदै

    23 Dec 2015 | 11:13 AM Comments

    काठमाडौं, ८ पुस । ११ औ संस्करणको साफ च्याम्पियनसिप फुटबल आजबाट सुरु हुदैछ । भारतको केरलामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले चिर प्रतिद्धन्दि श्रीलंकासंग प्रतिस्पर्धा गर्दैछ ।...

  • उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

    उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

    20 Dec 2015 | 10:48 AM Comments

    काठमाडौं,५ पौष । एएफसी अण्डर फोर्टिन महिला फुटबलको उपाधिका लागि आज आयोजक नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा हुँंदैछ । गत बैसाख १२ गते हुने तय भएको खेल भुकम्पका कारण आज हुन लागेको हो । उपा...

  • नेपाली र बंगलादेशबीच मैत्रीपूर्ण खेल

    नेपाली र बंगलादेशबीच मैत्रीपूर्ण खेल

    17 Dec 2015 | 11:01 AM Comments

    काठमाडौं,२ पौष । साफ च्याम्पियनसिपको तयारीका लागि बंगलादेश पुगेको नेपाली टोलीले घरेलु टोली बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । खेल ढाकाको बंगाबन्धु रंगशालामा नेपाली समय अुनसर बे...

  • क्यानको अध्यक्षमा चतुरबहादुर चन्द

    क्यानको अध्यक्षमा चतुरबहादुर चन्द

    15 Dec 2015 | 13:17 PM Comments

    काठमाडौं,२९ मंसिर । आन्तरिक विवादका बिच क्रिकेट एसोसिएसन अफ नेपाल क्यानको साधारणसभाले चतुरबहादुर चन्दलाई नयाँ अध्यक्ष चयन गरेको छ । गएराती सम्पन्न साधारण सभाले चन्दको नेतृत्वमा १७ सदस्य...

  • कोपा डेल रे फुटबलमा बार्सिलोना र रियल मड्रिड बिजयी

    कोपा डेल रे फुटबलमा बार्सिलोना र रियल मड्रिड बिजयी

    04 Dec 2015 | 00:00 AM Comments

    एजेन्सी, १८ मंसिर । कोपा डेल रे फुटबल प्रतियोगिता अन्र्तगत गएराती सम्पन्न खेलहरुमा बार्सिलोना र रियल मड्रिड बिजयी भएका छन् । गएराती सम्पन्न पहिलो खेलमा बार्साले भियानो भेन्सलाई ६–१ गोलक...

  • ​अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

    ​अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

    19 Nov 2015 | 12:15 PM Comments

    काठमाडौं,३ मंसिर । कैलालीको धनगढीमा आज स्थानीय हसनपुर युवा क्लब र भारतको भोपाल विश्वविद्यालयबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ । दुबै टिमबाट १९ वर्षमुनीका खेलाडीहरुबीच प्रतिस्...

  • ​एन्फाका अध्यक्ष गणेश थापा निलम्बन

    ​एन्फाका अध्यक्ष गणेश थापा निलम्बन

    17 Nov 2015 | 12:33 PM Comments

    काठमाडौं,मंसिर । विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापालाई फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरि १० वर्ष प्रतिबन्ध लगाउने निर्णय ग...

  • डेभिड ब्याकहम काठमाडौंमा

    डेभिड ब्याकहम काठमाडौंमा

    06 Nov 2015 | 15:04 PM Comments

    काठमाडौं,२० कार्तिक । चर्चित बेलायती फुटबल खेलाडी डेभिड ब्याकहम काठमाडौं आएका छन । बिबिसिको डकुमेन्ट्री छायांकनका लागि उनी नेपाल आएका हुन । उनले भक्तपुर दरबार स्क्वायर गएर डकुमेन्ट्रीको...

राजनीति

अर्थ बाणिज्य

अन्तर्राष्ट्रिय

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us