अर्थ बाणिज्य

  • नेपाल आयल निगमले महंगोमा इन्धन खरिद गर्ने

    06 Nov 2015 | 11:17 AM Comments
    नेपाल आयल निगमले महंगोमा इन्धन खरिद गर्ने
    नेपाल आयल निगमले तत्कालको इन्धन संकट टार्न भन्दै विराट पेट्रो केमिकल्सबाट ठूलो नोक्सानी बेहोरेर इन्धन खरिद गर्ने भएको छ । प्रतिलिटर एक सय ३९ रुपैयाँ ४० पैसा घाटा हुने गरी पेट्रोल खरिदको सम्झौतासहित निगमले २० करोड रुपैयाँ पेस्की दिइसकेको कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले बताउनुभयो । रेडियो अन्नपूर्ण नेपालको नियमित बिहानी कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै उहाँले पहिलो काम संकट टार्नु रहेकोले महँगो र कानुनको कुरा गर्नुको तुक नभएको जिकिर गर्नुभयो ।
  • आधा सिलिण्डर ग्यास वितरण प्रणाली अस्तव्यस्त

    आधा सिलिण्डर ग्यास वितरण प्रणाली अस्तव्यस्त

    05 Nov 2015 | 10:39 AM Comments

    काठमाडौं,१९ कार्तिक। राजधानीमा सुरु गरिएको आधा सिलिण्डर ग्यास बितरण प्रणाली अस्तव्यस्त देखिएको छ । उपभोक्तालाई डिलरबाटमात्रै ग्यास विक्रि गर्ने भनिएपनि सिधै उद्योगहरुबाट ग्यास बिक्री भै...

  • नीजि सवारी साधनलाई लट अनुसार इन्धन

    नीजि सवारी साधनलाई लट अनुसार इन्धन

    05 Nov 2015 | 10:36 AM Comments

    काठमाडौं,१९ कार्तिक । नेपाल आयल निगमले आज बिहान १० बजेदेखि नीजि सवारी साधनलाई इन्धन बितरण गर्दैछ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धनको चर्को संकट भएपछि निगमले चीनबाट अनुदानमा ल...

  • उर्जा संकट घोषणा गर्न सरकारसँंग माग

    04 Nov 2015 | 10:44 AM Comments

    काठमाडौं,१८ कार्तिक । स्वतन्त्र उर्जा उत्पादक संघ ईपानले देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै उर्जा संकट घोषणा गर्न सरकारसँंग माग गरेको छ । भारतले गरेको नाकाबन्दि पछि मुलुकमा ईन्धनको च...

  • नाका बन्दीले सेयर बजारमा गिरावट

    नाका बन्दीले सेयर बजारमा गिरावट

    03 Nov 2015 | 16:42 PM Comments

    काठमाडौं,१७ कार्तिक । भारतीय नाकाबन्दीका कारण अर्थतन्त्रका सूचकहरुमा नकारात्मक प्रभाव बढ्दै गएको समयमा शेयर बजारमा लगातार गिरावट आएको छ । दशै पछि दुइदिन शेयर बजारमा सामान्य बृद्धि भएपनि...

  • छिंगहाइ प्रान्तको युशुमा नेपाल चीन हस्तकला प्रदर्शन

    छिंगहाइ प्रान्तको युशुमा नेपाल चीन हस्तकला प्रदर्शन

    03 Nov 2015 | 13:43 PM Comments

    काठमाडौं,१७ कार्तिक । नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको साठीऔं वार्षिकोत्सवको उपलक्ष्यमा चीनको छिंगहाइ प्रान्तमा पर्ने युशु प्रिफेक्चरमा नेपाल चीन हस्तकला तथा व्यापार प्रवर्द्दन सुरू भए...

  • ​ग्यास डिलरबाटै वितरण गरिने

    ​ग्यास डिलरबाटै वितरण गरिने

    03 Nov 2015 | 11:04 AM Comments

    काठमाडौं,१७ कार्तिक । सरकारले काठमाडौं उपत्यकामा भित्रिएका ग्यास आजदेखि डिलर अर्थात पसलबाटै बिक्री गर्ने भएको छ । पछिल्लो समयमा आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गरेर उद्योग र गोदाम...

  • आधा सिलिण्डर ग्यास आज पनि वितरण गरिने

    आधा सिलिण्डर ग्यास आज पनि वितरण गरिने

    02 Nov 2015 | 11:36 AM Comments

    काठमाडौं,१६ कार्तिक । काठमाडांै उपत्यकामा आधा सिलिण्डर ग्यास वितरण आज पनि जारी रहने विक्रेताहरुले बताएका छन् । भारतले गरेको अघोषित नाकाबन्दीका कारण राजधानीमा देखिएको ग्यासको अभाव कम गर्...

  • वीरगन्ज नाका खुलेपछि तीन सय ट्रक नेपाल भित्रिए

    वीरगन्ज नाका खुलेपछि तीन सय ट्रक नेपाल भित्रिए

    02 Nov 2015 | 10:51 AM Comments

    काठमाडौं,१६ कार्तिक । वीरगन्ज रक्सौल नाकाको दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा ४० दिन देखि धर्ना दिएर बसेका आन्दोलनकारीहरुलाई हटाएपछि वीरगन्ज खुलेको छ । बिहान नौ बजे सम्म झण्डै तीन सय भ...

  • विरगञ्ज नाका संचालनमा

    विरगञ्ज नाका संचालनमा

    02 Nov 2015 | 10:24 AM Comments

    काठमाडौं,१६ कार्तिक । मधेसी मोर्चाको आन्दोलनका कारण विगत ४० दिनयता बन्द रहेको देशकै मुख्य विरगञ्ज नाका आज सञ्चालनमा आएको छ । त्यहाँ धर्नामा बसेका आन्दोलनकारीलाई आज बिहान नेपाल प्रहरी र ...

राजनीति

खेलकुद

अन्तर्राष्ट्रिय

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us