अर्थ बाणिज्य

  • ​व्यापार सम्झौताका लागि सकारी टोली चीन जाँंदै

    19 Nov 2015 | 10:33 AM Comments
    ​व्यापार सम्झौताका लागि सकारी टोली चीन जाँंदै
    काठमाडौं,३ मंसिर । चीनबाट दीर्घकालिन रुपमा पेट्रोलियम पदार्थ आपूर्तीको ब्यापारिक सम्झौताका लागि सरकारी टोली चीन जाने भएको छ । भारतले गरेको नाकाबन्दीका कारण इन्धन संकट भएको बेला अनुदानमा तेल दिएको चीन सरकारसंग नियमित रुपमा इन्धन आपूर्तिको ब्यापारीक सम्झौता गर्न नेपाली टोली चीन जान लागेको हो । आपूर्तिमन्त्री गणेशमान पुनले चीन भ्रमण गरेर सम्झौताको वातावरण बनाउनुभएको हो । ब्यापार सम्झौता भएको एकसाताभित इन्धन नेपाल आउने मन्त्री पुनको दावी छ ।
  • आन्तरिक हवाई यात्रु  घटे

    आन्तरिक हवाई यात्रु घटे

    18 Nov 2015 | 11:18 AM Comments

    काठमाडौ,,२ मंसिर । हवाई भाडा बढेका कारण आन्तरिक उडान र यात्रुसंख्या ह्वात्तै घटेको छ। नियमित उडानका आन्तरिक वायुसेवा कम्पनीले गत मंगलबारबाट लागू हुने गरी हवाई भाडा बढाएपछि यात्रु उडान ...

  • आज देखि कुनै पनि इन्धन नपाइने

    आज देखि कुनै पनि इन्धन नपाइने

    10 Nov 2015 | 10:54 AM Comments

    काठमाडौं,२४ कार्तिक । नेपाल आयल निगमले आजदेखि सुरक्षा निकायका बाहेक अन्य सवारी साधनलाई इन्धन उपलव्ध नगराउने भएको छ । पछिल्लो ६ दिनयता भारतबाट इन्धन आयत ठप्प भएको र आफूसंगको मौज्दात पनि ...

  • जोगबनीबाट  इन्धन आएन,

    जोगबनीबाट इन्धन आएन,

    09 Nov 2015 | 11:36 AM Comments

    विराटनगर, २३ कार्तिक । विराटनगरको जोगबनी नाका भएर ६ दिनदेखि इन्धन आउन सकेको छैन् । सोमबार बिहानसम्म यो नाका भएर १ सय २६ मालवबाहक गाडी भित्रिएका छन् । तर, इन्धन भने आएन । विराटनगर भन्सार...

  • ‘सगरमाथा वारीपारी’ पुस्तक सार्वजनिक

    08 Nov 2015 | 12:46 PM Comments

    काठमाडौँ, २२ कात्तिक । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठका सन्दर्भमा महत्वपूर्ण पुस्तक ‘सगरमाथा वारीपारी’ शनिबार सार्वजनिक भएको छ । चाइना रेडियो इन्टरनेसनल बेइज...

  • रसुवागढीबाट इन्धन ल्याउँदा बाटोकै समस्या

    रसुवागढीबाट इन्धन ल्याउँदा बाटोकै समस्या

    08 Nov 2015 | 12:17 PM Comments

    रसुवागढी,२२ कार्तिक । रसुवागढीस्थित नेपाल–चीन मैत्री पुलमा उभिँदा चिनियाँ भूमितर्फ पक्की भन्सार र अध्यागमन कार्यालय देखिन्छ । नेपालतर्फ भने चट्टानी पहाड मुन्तिर खण्डहर जमिनबाहेक केही द...

  • ​इन्धन अभावले आन्तरिक उडान प्रभावित

    ​इन्धन अभावले आन्तरिक उडान प्रभावित

    08 Nov 2015 | 12:00 PM Comments

    काठमाडौं,२२ कार्तिक। इन्धन अभावले आज आन्तरिक वायुसेवाका अधिकांश उडान प्रभावित भएका छन् । नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसकेका कारण आन्तरिक वायुसेवा प्रदायक निजि कम्पनीहरुले अधिकां...

  • बिराट पेट्रोलियम प्रालीद्धारा निगमसंँगको सम्झौता खारेज

    बिराट पेट्रोलियम प्रालीद्धारा निगमसंँगको सम्झौता खारेज

    08 Nov 2015 | 11:54 AM Comments

    काठमाडौं,२२ कार्तिक । विवादास्पद बिराट पेट्रोलियम प्रालीले महंगो मूल्यमा इन्धन आपुर्ति गर्नेगरी नेपाल आयल निगमसंग गरेको सम्झौता खारेज गरेको छ । विवादमा परेसंँगै ब्यवस्थापिका संसदको उपभो...

  • ​जोगवनी नाकामा पुन: कडाई

    ​जोगवनी नाकामा पुन: कडाई

    06 Nov 2015 | 14:58 PM Comments

    काठमाडौं,२० कार्तिक । भारतले विराटनगरको जोगवनी नाकामा पुनः कडाई गर्न थालेको छ । विहारमा विधानसभाको निर्वाचन सम्पन्न भएपछि हिजो साँझ सिमा नाकाको सिल खुल्ला गरेपनि भारतीय पक्षले मालबाहक स...

  • ​नीजि सवारी साधनलाई लट अनुसार इन्धन वितरण गर्ने

    ​नीजि सवारी साधनलाई लट अनुसार इन्धन वितरण गर्ने

    06 Nov 2015 | 11:34 AM Comments

    काठमाडौं,२० कार्तिक । नेपाल आयल निगमले नीजि सवारी साधनलाई आज दोस्रो दिन पनि लट अनुसार पेट्रोल वितरण गर्दैछ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धनको चर्को संकट भएपछि निगमले चीनबाट ...

राजनीति

खेलकुद

अन्तर्राष्ट्रिय

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us