अर्थ बाणिज्य

  • रुपन्देहीका बेरोजगार युवालाई पशुपालनमा दुईकरोड अनुदान

    14 Dec 2015 | 14:19 PM Comments
    रुपन्देहीका बेरोजगार युवालाई पशुपालनमा दुईकरोड अनुदान
    भैरहवा,२८ मंसिर । मासु एवं दुधमा आत्मनिर्भर बनाउनका लागि यसवर्ष जिल्ला पशुसेवा कार्यालय रुपन्देहीले पशुपालक किसानलाई करिब दुई करोड रुपैया अनुदान दिने तयारी गरेको छ । पशु व्यवसायलाई प्रवद्र्धन गर्दै मुलुक मासु एवं दुध तथा दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउनमा टेवा पुराउने उदेश्यले पशुले एक करोड ५६ लाख ८ हजार रुपैया अनुदान सहयोग प्रदान गर्ने जनाएको हो । वेरोजार एवं किसान तथा बैदेशिक रोजगारमा गएर फर्किएका युवाहरुलाई पशुपालनतर्फ अझ आकर्षीत गर्नका लागि १४ वटा गाई तथा पशु फार्म स्थापना गर्ने तयारी भईरहेको वरिष्ट पशु चिकित्सक डा. गान्धीराज उपाध्यायले जानकारीदिए ।
  • ५६ लटमाथिका मोटरसाइकललाई पेट्रोल वितरण

    ५६ लटमाथिका मोटरसाइकललाई पेट्रोल वितरण

    14 Dec 2015 | 11:12 AM Comments

    काठमाडौं,२८ मंसिर । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा ५६ देखि माथिका लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्दैछ । गत मंगलबारदेखि तेल वितरण सुरु गरेको निगमले लटअनुसार अहिलेसम्म ३ चरणमा पेट...

  • स्मार्टकार्ड आगामी बिहीबारदेखि वितरण गरिने

    स्मार्टकार्ड आगामी बिहीबारदेखि वितरण गरिने

    14 Dec 2015 | 11:01 AM Comments

    काठमाडौं,२८ मंसिर। अन्तराष्ट्रिय स्तरको विद्युतीय सवारी चालक अनुमतिपत्र स्मार्टकार्ड आगामी बिहीबारदेखि सर्बसाधारणले प्रयोग गर्न पाउने भएका छन् । यातायात क्षेत्रको अनियमितता कमी गर्ने उद...

  • कर तिर्ने म्याद एक महिना थप

    कर तिर्ने म्याद एक महिना थप

    11 Dec 2015 | 10:04 AM Comments

    काठमाडौं,२५ मंसिर। मुलुकमा विद्यमान असहज स्थितिका कारण करदाताले समयमै कर बुझाउन नसक्ने स्थिति आएपछि सरकारले आयकर र मूल्य अभिवृद्धि कर तिर्ने म्याद एक महिना थप गरेको छ । भुकम्प र नाकाबन्...

  • ​तामाकोशीको सेयर प्रमाणपत्र आजदेखि  वितरण

    ​तामाकोशीको सेयर प्रमाणपत्र आजदेखि वितरण

    29 Nov 2015 | 10:14 AM Comments

    काठमडौं,१३ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर पाएका सरकारी कर्मचारीले आजदेखि प्रमाणपत्र पाउने भएका छन् । तामाकोशीको सेयर प्राप्त गरेका सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्य...

  • उपत्यकामा मट्टितेल वितरण गर्दै

    उपत्यकामा मट्टितेल वितरण गर्दै

    29 Nov 2015 | 10:07 AM Comments

    काठमाडौं,१३ मंसिर । नेपाल आयल निगमले आज काठमाडौं उपत्यकामा मट्टितेल वितरण गर्दैछ । निगमले उपत्यकाका विभिन्न ३२ बिक्री केन्द्रबाट ९६ हजार लिटर मट्टितेल बिक्री गर्ने जनाएको छ । निगमका अन...

  • इन्धन खरीदको सम्झौंता अन्यौलमा

    इन्धन खरीदको सम्झौंता अन्यौलमा

    22 Nov 2015 | 11:05 AM Comments

    काठमाडौं,६ मंसिर । चीनसँंग पेट्रोलियम पदार्थ खरीद सम्झौताका लागि २ दिन अघि नै बेइजिङ्ग जाने भनिएको सरकारी टोली अझै गएको छैन । आज पनि जाने÷नजाने एकीन भइनसकेको टोलीका एक सदस्यले बताए । स्...

  • निगमले आजदेखि काठमाडौंमा मट्टीतेलको बिक्री गर्दै

    निगमले आजदेखि काठमाडौंमा मट्टीतेलको बिक्री गर्दै

    20 Nov 2015 | 10:46 AM Comments

    काठमाडौं,४ मंसिर । नेपाल आयल निगमले आजदेखि काठमाडौंमा मट्टीतेलको बिक्री सुरु गर्दैछ । खाना पकाउने ग्यासको चरम अभाव भएका समयमा मौज्दात रहेको मट्टितेल निगमले बितरण गर्न लागेको हो । वाणिज्...

  • ​तेल अभावले ७० प्रतिशत आन्तरिक उडान रद्द

    ​तेल अभावले ७० प्रतिशत आन्तरिक उडान रद्द

    20 Nov 2015 | 10:33 AM Comments

    काठमाडौं,४ मंसिर । इन्धन अभावले आज झण्डै ७० प्रतिशत आन्तरिक उडान रद्द गरिएका छन् । नेपाल आयल निगमले आज काठमाण्डौमा इन्धन उपलव्ध गराउन नसक्ने जनाएपछि आजका लागि तय भएका दुई सयभन्दा बढी आन...

  • सुरक्षासहित रोकिएका  २२ हजार ग्यास सिलिण्डर   भित्रिदै

    सुरक्षासहित रोकिएका २२ हजार ग्यास सिलिण्डर भित्रिदै

    19 Nov 2015 | 10:40 AM Comments

    काठमाडौं,३ मंसिर । स्थानीयको अवरोधका कारण धादिङका विभिन्न स्थानमा रोकिएका विभिन्न कम्पनीमा २२ हजार सिलिण्डर ग्यास विशेष सुरक्षाकाबीच भोली रातीसम्म काठमाडौं भित्र्याइंदैछन् । स्थानीय प्ल...

राजनीति

खेलकुद

अन्तर्राष्ट्रिय

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us